अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्कको लगातार जित
१८ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा लगातार जित हात पारेका छन् । रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको बिहीबार भएको दिनको...