तेक्वान्दो लिगमा ‘ढल्को तेक्वान्दो डोजाङ’ टिम च्याम्पियन
२७ पुस,काठमाडौं । काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग...