यू-१६ इस्ट जोन कप : रौनक सर्वोत्कृष्ट खेलाडी, बिपिन उत्कृष्ट बलर
२१ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित...