कीर्तिमानी साझेदारीसहित टी-२० विश्वकपमा न्युजिल्यान्डको लगातार दोस्रो जित
२७ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले कीर्तिमानी साझेदारीका साथ यूएईलाई १० विकेटले पराजित...