विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
१२ साउन, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा भुटान र पाकिस्तानबाहेक नेपालसहित ५...