बटेश्वर गाउँपालिका क्रिकेटको उपाधि भंगहालाई
१२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ मा सम्पन्न दोस्रो खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि भंगहा नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा महोत्तरीको भंगहा नगरपालिकाको टिमले ९ रनले...