एनओसी उपाध्यक्ष सुनिलले निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने
९ पुस, काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने भएका छन् । नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन...