एएफसी यू-१७ महिला एसियन कप छनोट : नेपालले तुर्कमेनिस्तानसँग खेल्दै
२९ असोज, काठमाडौं । थाइल्यान्डमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । थाइल्यान्डको चोनबुरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ सवा...