टप एण्ड टी-२० खेल्ने नेपाली टोली घोषणा, मल्ल राष्ट्रिय टोलीमा फर्किए
१९ साउन, काठमाडौं । आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। यसपटकको टोलीमा कुशल...