नतिजा उल्ट्याउँदै किङकमले जित्यो दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कपको उपाधि
२६ फागुन, हेटौंडा।दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबलको उपाधि काठमाडौंको किङकम भेट्रान्स क्लबले जितेको छ । हेटौंडा-४, स्थित हुप्रचौरमा सोमबार भएको फाइनल खेलमा किङकमले काठमाडौंकै फ्रिडम फाइटर भेट्रान्सलाई पेनाल्टी...