Comments Add Comment

स्वास्थ्य समाचार

List Grid
यी संकेतले बताउँछ बच्चामा अनिद्राको समस्या छ

अहिलेका बालबालिकाको सुत्ने तालिका नियमित छैन । उनीहरु आमाबुवाको आँखा छल्न पाएमा घण्टौंसम्म मोबाइलमा गेम खेल्छन् । रातभर टिभी हेर्न थाल्छन् । हुन पनि बालबालिकालाई समयमै सुत्नुपर्छ र समयमै उठ्नुपर्छ भन्ने बोध हुँदैन । उनीहरु खेल्न वा कुनै कुरामा रमाउन पाए निद्रा भुल्छन् । यसरी धेरै बालबालिकाको सुत्ने तालिका अनियमित भएको छ । त्यतिमात्र होइन, […]

रोगभ्रमः के हो कारण र उपचार ?

हरेक व्यक्ति आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुन्छन्, जुन स्वाभाविक पनि हो । यद्यपि कतिपय मानिस रोग लाग्नासाथ अत्यन्तै डराउँछन्, भलै उनको स्वास्थ्य खराब नभइसकेको हुनसक्छ, जति उनी भयभित छन् । सानोतिनो रोगकै कारण उनीहरु अत्यन्तै चिन्तित हुन्छन् । यदि कुनै मानिस निरन्तर भयभित रहन्छन् र तर मेडिकल परीक्षणमा कुनैपनि जटिलता देखिएन भने यसलाई रोगभ्रम -हाइपोकन्डि्रया)को […]

मिर्गौलाको पुनः प्रत्यारोपण कति सफल ?

४ भदौ, काठमाडौं । ‘नेफ्रोलोजिस्ट’ चिकित्सकलाई मिर्गौला प्रत्यारोपण सफल भएपछि अधिकांश बिरामीले दुईवटा प्रश्न सोध्छन् । पहिलो – ‘अब म कति वर्ष बाँच्छु ?’ दोस्रो- ‘प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोड्यो भने के विकल्प छ ?’ ‘अधिकांश चिकित्सकहरुको जवाफ हुन्छ, ‘तपाईको स्वास्थ्य अवस्थामा भर पर्छ । असम्भव केही छैन् । सबै कुरा उपचारबाट पनि सम्भव […]

तुलसीको पात दूधमाउमालेर पिउँदाको फाइदा

तुलसी बहुगुणी वनस्पती हो । त्यही कारण हाम्रा पूर्खाहरुले यसलाई उच्च महत्व दिँदै आए र संरक्षण गर्नुपर्ने बताउँदै आए । धेरैजसोले तुलसीको औषधीय गुणलाई बुझेर नै घर अघिल्तिर आँगनमा तुलसी रोप्दै आए । तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ […]

आलुको बोक्रा सौन्दर्य र स्वास्थ्यका लागि फाइदाजनक

आलु सर्वपि्रय तरकारी । आलुको अनेक प्रकार बन्छन् । यद्यपि आलुको तरकारीमा स्वाद भिजेका हामी बोक्रा भने ताछेर फ्याक्छौं । जबकी आलुको बोक्रा निकै उपयोगी हुन्छ, स्वास्थ्य र सौन्दर्य दुबैका लागि । हामी आलुको बोक्रो ताछेर फ्याक्छौं । हामीलाई लाग्छ, आलुको अनावश्यक भाग हुन् यी । जबकी आलुको बोक्रासँगै हामी फाइबर र प्रोटीन पनि फ्याकिरहेका […]

मुटु रोग कति प्रकारका हुन्छन् ? यसरी थाहा पाउन सकिन्छ

हृदय रोग भन्नाले धेरैले हृदयघातलाई जोडेर हेर्छन् । यद्यपि हृदयघातका साथै अरु पनि हृदय रोगको प्रकार हुन्छन् । हृदय सम्बन्धी के कस्ता रोग लाग्छन्, त्यसको पहिचान कसरी गर्न सकिन्छ त ? एरिथमिया एरिथमिया एक यस्तो रोग हो, जसमा मुटुको धड्कन अनियमित हुन्छ । एरिथमियाको कारण रोगीको मुटुको धड्कन कहिले सामान्यभन्दा तिब्र हुन्छ भने कहिले सामान्य […]

गर्मीमा एसीको प्रयोगः कसरी शरीरलाई असर गर्छ ?

हाम्रो जीवनलाई सहज बनाउनका लागि हामी विभिन्न प्रकारका विद्युत्तीय उपकरणहरुको प्रयोग गछौं । जसले हाम्रो काम सजिलो र छिट्टो गर्न सहयोग पुर्याउँछ । त्यस्ता उपकरणहरु मध्ये एयर कन्डिसनर (एसी) पनि एक हो । हिजो-आज एसीको प्रयोग हरेक ठाउँमा भएको पाइन्छ । प्रारम्भमा अफिसहरुमा मात्र प्रयोग हुने एसी अचेल घर, कार, बस जस्ता हरेक ठाउँमा प्रयोग […]

फ्रिजका प्रकार र गुणस्तरः खरिद गर्नुअघि जान्नैपर्ने कुरा

भान्साको लागि अपरिहार्य बन्दै छ, रेफ्रिजेरेटर अर्थात फ्रिज । आधुनिक भान्सामा फ्रिजको उपस्थिति अनिवार्य नै मान्न थालिएको छ । गर्मी होस् अथवा जाडो, अचेल फ्रिजको प्रयोग बाह्रै महिना गर्न थालिएको छ । फ्रिजको आकार, डिजाइन तथा ब्रान्डअनुसार मूल्यसमेत फरक-फरक पर्छ । सानो परिवारलाई सानै आकारको फ्रिज तथा ठूलो परिवारका लागि ठूलै आकारको फ्रिज किन्ने चलन […]

हृदयघातअघि छालामा देखिन्छन् यी संकेत

संसारमा सबैभन्दा बढी मृत्युको कारण हृदयघात हो । हृदयसम्बन्धी रोगले धेरैजनालाई ग्रस्त बनाइरहेको छ । आखिर किन यति धेरै हृदयसम्बन्धी रोगले ग्रस्त छन् ? किन यो रोग बढ्दो छ ? मूलतः यसका दुई कारण छन् । एक, अहिलेका मान्छेको खराब खानपान नै यसको कारण हो । खराब खानपानकै कारण मान्छे रोगी भएका छन् । धेरैलाई […]

काखीलाई सफा र गन्धरहित राख्ने सरल उपाए

महिलाको सौन्दर्य नै उनीहरुको सबैभन्दा ठूलो गहना हो । सुन्दर महिलाहरु भीडमा अलग देखिन्छन्, उनीहरुमाथि हरेक आँखा अडिने गर्छ । तर, सुन्दरता भन्नाले अनुहार मात्र आकर्षक हुनु हो भन्ने सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । सुन्दरता त्यसलाई भनिन्छ जसले आफ्ना शरीरको हरेक अंगलाई सफा र सुन्दर राख्छ । जसमा अन्डरआम्र्स अर्थात काखी मुनिको भाग […]

के तपाईंको बच्चामा भककाउने समस्या छ ?

आमा-बुबाको एउटै सपना हुन्छ, आफ्ना सन्तान सर्वगुणले सम्पन्न हुन् । तर, आफ्ना सन्तानको साना कमजोरी पनि आमा-बुबाको लागि ठूलो समस्या बनिदिन्छ । त्यस्तो स्थितिमा यदि तपाईंको सन्तानको बोलि स्पष्ट छैन, उसले भककाउँदै बोल्छ भने तपाईंलाई दिक्क लाग्नु स्वाभाविक नै हो । किनभने अरु बच्चाहरुले झै आफ्नो सन्तानले पनि मीठो र स्पष्ट बोली बोलोस् भन्ने चाहना […]

गर्भनिरोधक चक्की सेवनको तालिका छुटेमा के हुन्छ ? 

अनिच्छित गर्भ रोक्नका लागि महिलाले गर्भनिरोधक गोली अर्थात बर्थ कन्ट्रोल्स पिल्स सेवन गर्छन् । यदि कुनै दिन उक्त चक्की सेवन गर्न भुलियो भने के यसले तपाईं गर्भवती हुने सम्भावना बढ्छ ? कसलाई आवश्यक छ चक्की ? सामान्यत गर्भनिरोधक चक्की त्यही महिलालाई सेवन गर्नका लागि सुझाव दिइन्छ, जो यौन रुपले सक्रिय छन् र गर्भावस्थाबाट सुरक्षा चाहन्छन् […]

बगैंचाले राख्छ सक्रिय र खुसी

तपाईंको घरमा बगैंचा छ ? बगैंचामा फूलहरु फुलाउनु भएको छ, वनस्पति हुर्काउनुभएको छ ? करेसाबारी बनाउनुभएको छ ? सागसब्जी रोप्नुभएको छ ? बार्दली, छतमा फूल वा तरकारी फलाउनु/फुलाउनुभएको छ ? वास्तवमा यी कुराहरु तपाईंका स्वास्थ्य, सक्रियता र खुसीसँग जोडिएका छन् । तपाईंले आफ्नो घरको आसपासमा, छतमा, वार्दलीमा फूलहरु फुलाउन सक्नुहुन्छ । सागसब्जी रोप्न सक्नुहुन्छ । […]

घरमा आवश्यक छ प्राथमिक उपचारका यी सामाग्री

यतिबेला धेरैको घरमा साना बालबच्चा हुर्किरहेका होलान् । बालबच्चा घरका शोभा हुन् । जसै उनीहरु घरमा प्रवेश गर्छन्, घरको माहौल बद्लिन्छ । उनीहरु खेल्छन्, उफ्रिन्छन्, चिच्याउँछन्, रुन्छन्, हाँस्छन्, दौडन्छन् । एकछिन आरमले बस्दैनन् । घरका सरसामन देख्यो कि छुन खोज्छन्, चलाउन खोज्छन् । बालबच्चा भएपछि घरमा बेग्लै रौनक छाउँछ । बालबच्चाको चुपचाप बस्दैनन् । शान्तसँग […]

स्वास्थ्य र संगीतको के नाता छ ?

तपाईं किन गीत सुन्न रुचाउनुहुन्छ ? वा गीत सुनिरहँदा तपाईंको मुड कस्तो हुन्छ ? मधुर संगीतमा मग्न भइरहँदा तपाईं कति आनन्दित महसुष गर्नुहुन्छ ? सायद तपाईंले अनुभूत गर्नुभएकै कुरा हुन् यी । अर्थात संगीत सुन्दा तपाईं कसरी आनन्दित, उद्वेलित हुनुहुन्छ ? त्यो अनुभव गरिसक्नुभएको छ । संगीतको गहिराई र शक्तिबारे त हामीले कथाहरु सुन्दै आएकै […]

पैदल हिँड्नुहोस्, रोग मुक्त रहनुहोस्

तपाईं दैनिक कति समय हिँड्नुहुन्छ ? संभवत यसको हिसाबकिताब राख्नुभएको छैन । मुड चल्दा हिँड्नुहुन्छ । अन्य दिनमा हिँड्ने जाँगर चल्दैन । सागसब्जी किन्न बजारसम्म पुग्न पनि तपाईंलाई मोटरसाइकल चाहिन्छ । आधा घण्टा, एक घण्टा वा त्यो भन्दा बढी समय लाग्ने यात्राका लागि तपाईं गाडी चढ्नुहुन्छ । त्यती मात्र होइन, थोरै दुरी छिचोल्न परेमा पनि […]

गंगालालमा डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी

२६ साउन, काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा युवराज लिम्बुलाई दिएका छन् । वर्तमान कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माको चार वर्षे कार्यकाल आइतबारदेखि सकिएको छ । अर्को निर्णय नहुँदासम्म डा. लिम्बुलाई निमित्त निर्देशकको जिम्मेवारी दिइको मन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

यी औषधिको सेवनले हुनसक्छ गम्भीर असर

मानिसको जीवनमा स्वस्थ सम्बन्धी धेरै समस्याहरु उत्पन्न भइरहन्छन् । जसको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । तर, कतिपय अवस्थामा भने हामी आफैं आफुखुशी औषधि किन्छौं र सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं । औषधिका बारेमा कतिपय जानकारीको अभाव […]

हप्तामा एक दिन भोकै बस्नुको फाइदा

के तपाईंको पाचन यन्त्रले कहिल्यै विश्राम पाएको छ ? किनभने तपाईं केही न केही खाइरहुनुहुन्छ । दिनमा तीन, चार पटक खानुहुन्छ । भोक लाग्छ, भरपेट खाइदिनुहुन्छ । हेर्दा स्वादिलो खानेकुरा भेट्नुहुन्छ, पेट चर्कनेगरी खाइदिनुहुन्छ । खानेकुरामा तपाईं पछि हट्नुहुन्न । जे पाइन्छ, खाइदिनुहुन्छ । जे आउँछ, मज्जाले पचाउँछ शैलीमा । यद्यपी हाम्रो शरीरले सबै कुरा […]

घरेलु उपायले पनि कम गर्न सकिन्छ अनियमित महिनावारी

एउटी किशोरी हुर्कदै जाने क्रममा उनीहरुका शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छन् । छाती आकार बढ्नु, मासिक श्राव हुनु जस्ता कुराहरुले उनी जवान भएको संकेत दिन्छ । हिजोआज किशोरीहरुमा १०-१२ वर्षमा नै महिनावारी हुन थालेको छ । यति मात्र होइन, महिनावारीसँगै विभिन्न समस्याहरु पनि देखिन्छ । महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, वान्ता हुने […]

गर्भावस्थामा ध्यानः के छ लाभ ?

गर्भवतीको खानपान, रहनसहनको प्रत्यक्ष प्रभाव गर्भको बच्चामा पर्छ । त्यही कारण गर्भावस्थामा के खाने, के नखाने भनेर चिकित्सकले सुझाव दिन्छन् । कतिपय यस्ता खानेकुरा हुन्छन्, जसले गर्भमा हुर्कदै गरेको बच्चालाई असर गर्छ । ठिक यसैगरी सही खानपानले गर्भमा हुर्कदै गरेको बच्चाको विकासमा सघाउ पुग्छ । कतिपय औषधी, मदिराजन्य पदार्थ, धुमपानले गर्भको बच्चालाई नराम्ररी असर पुर्‍याउँछ […]