प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता अर्को साता
१७ जेठ, काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार...