‘यो मेरो करियरकै उत्कृष्ट पारी हो’
३० जेठ, काठमाडौं । थप २० रन जोड्न सकेको भए नजिता के हुन्थ्यो कसलाई के थाहा ? एरोन जोनसनले जसरी सुरु गरेका थिए, त्यसलाई हेर्दा थप २० रन ठूलो...
३० जेठ, काठमाडौं । थप २० रन जोड्न सकेको भए नजिता के हुन्थ्यो कसलाई के थाहा ? एरोन जोनसनले जसरी सुरु गरेका थिए, त्यसलाई हेर्दा थप २० रन ठूलो...
३० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी...
३० जेठ, अमेरिका । उपाधि दाबेदार अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितले समूह बी मा...
३० जेठ, काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको...
३० जेठ, काठमाडौं । नेपाल सुटिङ संघको आयोजनामा २६औं पुरुष तथा २५ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको सुटिङ रेन्जमा सुरु भएको छ । प्रतियोगिताको...
३० जेठ, अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् । मंगलबार...
३० जेठ, काठमाडौं । सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग...
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कपक २०२७ को संयुक्त छनोट अन्तर्गत यमन विरुद्ध खेलमा नेपालले अग्रता लिएको छ । समूह एच अन्तर्गत साउदी अरेबियाको दम्मानमा भइरहेको...
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले यमन विरुद्ध बराबरी गोल फर्काएको छ । साउदी अरेबियाको दम्मानमा भइरहेको खेलमा...
टी–२० क्रिकेटमा कोही पनि ठूलो र सानो हुँदैन । त्यो खेलको दिनको प्रदर्शनमा भर पर्छ । त्यसैले टेष्ट टोलीको एसोसिएटमाथि हाबीपन घटेको छ । पछिल्ला तीन संस्करणको टी–२० क्रिकेटमा...
२९ जेठ, अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा बुधबार बिहान श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ५ : १५ मा फ्लोरिडामा भएको सेन्ट्रल ब्रोवार्ड रिजनल...
२९ जेठ, काठमाडौं । ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिता अन्तर्गत २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन उपाधि जित्न सफल भएका छन् । रोयल नेपाल गल्फ क्लबमा...
२९ जेठ, काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय गोल्डेन एथ्लेटिक्स मिट,२०२४ असार ३ र ४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने भएको छ । एथ्लेटिक्स परिवार नेपालले सञ्चालन गर्ने यस...
२९ जेठ, काठमाडौं । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स मंगलबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो । यस कार्यक्रममा...
२९ जेठ, पोखरा । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको संयुक्त आयोजनामा हुने यू-१५ विद्यालयक खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको यू-१५...
२९ जेठ, काठमाडौं । फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले आज यमनसँग अन्तिम खेल खेल्दैछ । समूह एचमा रहेको नेपालले यसअघिका पाँच...
२९ जेठ, काठमाडौं । पाकिस्तानले टी–२० विश्वकप २०२४ मा खराब सुरुआत गरेकोमा कुनै दुविधा नै रहेन । अमेरिकासँग सुपर ओभरमा हार व्यहोरेपछि भनिएको थियो, ‘यो त पाकिस्तानी क्रिकेटका लागि...
२८ जेठ, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । पाँच राष्ट्र सहभागी हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८...
२८ जेठ, काठमाडौं । पेले, रोमारियो, रिभाल्डो, रोनाल्डो, रोनाल्डिन्हो, नेमार । यी सबै ब्राजिलका फुटबल स्टार हुन् । पेलेदेखि रोनाल्डोसम्म नेमारदेखि भिनिसियस जुनियरसम्म ब्राजिल फुटबल प्रतिभा जन्माउने कारखानाजस्तै बनेको...
२८ जेठ, काठमाडौं । सप्तरीमा सञ्चालित छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि तिरहुत टाइगर्सले जितेको छ। राजविराजस्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार भएको फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता...
२८ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सोमबार कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको...
२८ जेठ, काठमाडौं । फ्रान्सेली फुटबल स्टार केलिएन एम्बाप्पे युरोकपअघि क्यानडा विरुद्धको मैत्रीपूर्ण खेलको अभ्यासमा सहभागी भएनन् । किनकी लक्जेमवर्ग विरुद्ध ३-० ले विजयी भएको खेलमा उनको घुँडामा समस्या...
२८ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ (क्याब) नेपालले दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न गरेको छ । क्याब नेपालले जेठ २२ देखि २४ गतेसम्म गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित संघको आफ्नै तालिम केन्द्रमा प्रशिक्षण...
२८ जेठ, अमेरिका । आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकाले सुरुवाती दुई खेलमा सानदार प्रदर्शन गरेको छ । पहिलो खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४...
२८ जेठ, काठमाडौं । स्पानिस टेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपनको उपाधि जितेका छन् । ५ सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा जर्मनीका अलेजान्डर जेभरेभलाई ३-२ ले पराजित गर्दै अल्कारेजले पहिलो पटक...
२८ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा...
२८ जेठ, अमेरिका – स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५...
२८ जेठ, अमेरिका – भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो...
२७ जेठ, सुर्खेत । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असार १४ र १५ गते सुर्खेतमा हुने भएको छ । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद र स्पोर्ट्स संघ नेपालबीच ई स्पोर्ट्सको...
२७ जेठ, काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा १६ औं राष्ट्रिय उसु प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि विभिन्न ४० जिल्ला र तीन विभागीय...
२७ जेठ, काठमाडौं । नेपाली फुटबल टिमका कप्तान किरणकुमार चेम्जोङले २९ जेठमा यमनविरुद्ध हुने खेलमा जसरी पनि अंक जोड्ने बताएका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप...
२७ जेठ, काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपाल क्रिकेट संघ (क्यान) मा बेथिति भइरहेको भन्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । नेपाली क्रिकेटमा भइरहेको पछिल्लो...
२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिमसम्म मात्रै छ । एनेस २०७९ साल फागुन १७ गते नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका...
२७ जेठ, काठमाडौं । टी–२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध जम्माजम्मी १०४ रनको सामान्य लक्ष्य पच्छ्याएको दक्षिण अफ्रिका क्रिजमा संघर्ष गर्दै थियो । ५ ओभरमा १२ रन बनाउँदा दक्षिण अफ्रिकाको ४ विकेट...
२७ जेठ, काठमाडौं । छिन्नमस्ता लायन्स छैठौं संस्करणको सप्तरी प्रिमियर लिगको फाइनलमा पुगेको छ । आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा कन्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुट टाइगर्ससँग फाइनल प्रतिस्पर्धा तय गरेको हो...
२७ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै...
२७ जेठ, वेस्टबरी । पाकिस्तानले टी–ट्वान्टी विश्वकप २०२४ मा आइतबार भारतको सामना गर्दा यो टिम रहनेछ, घाइते स्थितिमा । घाइते नहोस् पनि किन, अमेरिकाविरुद्ध बेहोरेको हारलाई पाकिस्तानी क्रिकेटले पचाउन...
२७ जेठ, पोखरा । गण्डकी प्रदेशस्तरीय चौथो आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा जिल्लाले बाजी मारेको छ । योसँगै स्याङ्जा लगातार २ संस्करणमा च्याम्पियन बनेको हो । शनिबार भएको चौथो संस्करणमा...
२७ जेठ, काठमाडौं – उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी...
२७ जेठ, काठमाडौं – फिनिसर डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित भएको छ छ । योसँगै समूह डी मा दक्षिण...
२६ जेठ, काठमाडौं । पोखरामा २९ देखि ३२ जेठसम्म हुने विद्यालय स्तरीय खेलकुद अन्तर्गत बुद्धिचालका लागि बागमती प्रदेशको छनोट खेलबाट छात्र र छात्रातर्फ ४/४ जना खेलाडी छनोट भएका छन्...
२६ जेठ, काठमाडौं । तिरहुत टाइगर्स सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल पुगेको छ। शनिबार सम्पन्न रोमाञ्चक पहिलो क्वालिफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै...
२६ जेठ, काठमाडौं । ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको...
२६ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ । फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प...
२६ जेठ, काठमाडौं । १ कात्तिकदेखि १४ कात्तिकसम्म नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स...
२६ जेठ, काठमाडौं । अन्नपूर्ण आरसीटी क्लबले नयाँ तथा युवा फुटबल खेलाडी उत्पादनका लागि अझ परिस्कृत ग्रास रुटस्तरका प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । क्लबले सञ्चालन गरेको पाँच महिना...
२६ जेठ, अमेरिका – अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनैपनि खेलमा पहिलो पटक हराएको...
२६ जेठ, अमेरिका – श्रीलंकाले आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको छ । डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको...
२६ जेठ, अमेरिका – अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डलाई १६० रनको लक्ष्य दिएको छ । गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट...
२६ जेठ, काठमाडौं । आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ । क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटियो । आयरल्याण्डका मार्क आदिरले...
२५ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान)लाई अमेरिका र वेस्ट इन्डिजमा जारी टी– २० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा पूर्णरूपले केन्द्रित हुन...
२५ जेठ, काठमाडौं। ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै ई स्पोर्ट्सको राष्ट्रिय...
२५ जेठ, काठमाडौं । छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ ।...
२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल प्रवेश गरेको छ । टिपटपले आर्मीसँग २५–१७, २५–१५ र २५– २१ को...
२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा सुदूरपश्चिम स्पोर्टस् क्लबलाई हराउँदै एपीएफले सान्त्वना जित हात पारेको छ । एपीएफले सुदूरपश्चिमसँग ३–० को जित हात पारेको हो ।...
२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा बूढानीलकण्ठ भलिबल क्लबसँग कोशी प्रदेश ३–२ ले पराजित भएको छ । पहिलो पटक एनभीए लिग खेलेको कोशीले अन्तिम खेलमा भने...
२५ जेठ, काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० विश्वकप अन्तर्गत न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा हालसम्म प्रयोग भएका दुईवटा पिचहरू गुणस्तरहीन रहेको स्वीकार गरेको छ । यस्तै आईसीसीले...
२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लब अपराजित रहँदै फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा लिग चरणको अन्तिम...
२५ जेठ, डालस । आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै डेब्यू टी–२० विश्वकपमा विश्वमै सनसनी मच्चाएको छ । सुपर–८ को सम्भावना मजबुत पनि बनाएको...
२५ जेठ, काठमाडौं । अहिलेसम्म चार खेलाडीले टी–२० त्रिकेटमा ५ सयभन्दा बढी खेल खेलेका छन् । त्यसमध्ये ३ खेलाडी एउटै देशबाट छन् । यसै देशबाट तीन खेलाडी सबैभन्दा बढी...
२५ जेठ, काठमाडौं । जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी मगुएर, ज्याक ग्रेलिस, जेम्स म्याडिसन...
२४ जेठ, अमेरिका – स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ । समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पारेको हो । १५६ रनको लक्ष्य...
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ । घरेलु मैदान खेल्न...
२४ जेठ, काठमाडौं । गण्डकी प्रदेश पीएम कप एनभीए लिग भलिबलमा लगातार छैटौं जित हात पार्दै फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी लिगमा गण्डकीले बिहीबार उपाधि दाबेदार मध्ये...
२४ जेठ, काठमाडौं । मिडफिल्डर बसन्त जिम्बाले युएई विरुद्धको खेलमार्फत राष्ट्रिय फुटबल टिममा डेब्यु गर्ने भएका छन् । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत...
२४ जेठ, काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकप २०२४ को समूह बी अन्तर्गत ओमान विरुद्धको पहिलो खेलमा अष्ट्रेलियन ब्याटर डेविड वार्नर विपक्षी टिमको ड्रेसिङ रुपमा प्रवेश गर्न खोजेपछि अहिले...
२४ जेठ, काठमाडौं । झापाका राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंकसहित उपाधि जितेका हुन्...
२४ जेठ, काठमाडौं । बागमती प्रदेशले ५६औं राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि जितेको छ । १५ स्वर्ण, ८ रजत र १० कास्य जित्दै बागमती समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल कराँते...
२४ जेठ काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिग अन्तर्गत पुरुष तर्फको खेलमा बिहीबार विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै हेल्प नेपाल शीर्ष स्थानमा उक्लिएको छ । हेल्प...
२४ जेठ, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करणअन्तर्गत सातौँ दिनको दुवै खेल वर्षाका कारण रद्द भएका छन् । कन्चनरुप राइनोज र सनराइज...
२४ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको खेलमा एपीएफले दोस्रो जित दर्ता गरेको छ । बिहीबार एपीएफले कोशीलाई ३–१ को सेटमा पराजित गरेको हो ।...
२४ जेठ, काठमाडौं । झापाका राजन सुवेदी नेपाली चेसका नयाँ च्याम्पियन बनेका छन् । २४ औं नेसनल चेस च्याम्पियनसिपमा उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।...
२४ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।...
२४ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ को आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य दिएको छ । बारबाडोसको ब्रिजटाउन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट...
२४ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट भएको छ । प्रोभिडेन्स स्टेडियममा भएको टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर...
पाकिस्तानले ट्वान्टी-ट्वान्टी विश्वकप २०२४ को सुरुआत बिहीबार अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । पाकिस्तानी टिमको आश हो, कम्तीमा तेस्रो पल्ट आफू भाग्यमानी सावित हुनेछ । सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा...
२३ जेठ, अमेरिका – भारतले आईसीसी टी-२० विश्वकप २०२४ आयरल्यान्डलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । उपाधि दाबेदार भारतले समूह ए मा महत्वपूर्ण २ अंक जोडेको हो...
२३ जेठ, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैटौं संस्करण अन्तर्गत छैटौं दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन्।...
२३ जेठ, काठमाडौं ।आठौं प्रधानमन्त्री कप एनभिए लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाललाई ३–२को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले हेल्प नेपालको अपराजित यात्रामा विराम लगाएको छ । दशरथ रंगशाला कर्भड...
२३ जेठ, काठमाडौं। १४औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ । जुन ६ देखि...
२३ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले हाल दोस्रो चरण खेलिरहेको छ । समूह एचमा नेपालले ४ खेल खेलिसक्दा...
२३ जेष्ठ, काठमाडौं । नवौं महिला राष्ट्रिय चेस प्रतियोगितामा पूर्व नेपाल वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशीले ८ अंक बनाउदै एकल अग्रता हासिल गरेकी छन् । यससँगै उनी आगामी सेप्टेम्बर...
२३ जेठ, काठमाडौं । ‘पब्लिक क्याम्पस एड्मिनिस्ट्रेसन कप’ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक जनप्रशासन क्याम्पसले जितेको छ । फाइनलमा त्रिचन्द्र क्याम्पसलाई पराजित गर्दै जनप्रशासनले उपाधि जितेको हो । क्याम्पसले उपाधिसँगै...
२३ जेठ, काठमाडौं । इटालियन क्लब नापोलीको प्रशिक्षकमा एन्टोनियो कोन्टे नियुक्त भएका छन् । ५४ वर्षका कोन्टेले क्लबसँग तीन वर्षको सम्झौता गर्ने सहमति गरेको बीबीसीले जनाएको छ । कोन्टे...
२३ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा पुरुषतर्फको खेलमा त्रिभुवन आर्मीलाई ३-१को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । डिर्पाटमेन्टल डर्बीको...
२३ जेठ, अमेरिका । १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा फर्किएको नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गर्ने आशा थियो । तर, विदेशी भूमिमा नेपालको ब्याटिङ विगतमा जस्तै कमजोर रह्यो । आईसीसी...
२३ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिग अन्तर्गत पुरुषतर्फको खेलमा सुदुरपश्चिम स्पोट्स क्लबले पहिलो जित हात निकालेको छ । दशरथ रंगशाला कर्भड हलमा बुधबार भएको खेलमा कोशी...
२३ जेठ, विराटनगर । चालु आर्थिक वर्षका लागि छुट्याएको बजेट खर्च गर्नका लागि प्रदेश खेलकुद विकास बोर्डले १२ वटा प्रतियोगिता गर्ने तयारी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै...
२३ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब ४ खेलमा लगातार जित हात पार्दै फाइनल पुगेको छ । महिलातर्फ सम्मिलित ६ टिममध्ये नेपाल...
२२ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङले चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिताको उपविजेता नेपाली टोलीलाई मंगलबार राखेपमा स्वागत गर्दै बधाई दिएका छन् ।...
२२ जेठ, काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाईल्स एसोसियसन अफ नेपाल (नासा नेपाल) ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको...
२२ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । मंगलबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा राखेपले...
२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुष तर्फको खेलमा एपीएफले चौथो हार ब्यहोरेको छ । सोमबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा एपीएफले हेल्प नेपालसँग ...
२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिला तर्फको खेलमा एभरेष्ट भलिबल क्लबले न्यू डायमण्ड क्लबलाई पराजित गरेको छ। एभरेष्टले २५-२१, २५- १९ र २५- १८...
२२ जेठ, अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा...
२१ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा पुरुषतर्फ खेलमा सुदूरपश्चिमलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले लिगमा चौथो जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालाको कभर्ड...
२२ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाले नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्सँग राति ९ बजेदेखि खेल्दै छ...
२२ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ मा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार साहलाई कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले पुरस्कार घोषणा गरेका छन् । मेयर साहले विज्ञप्ति जारी...
२२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत पुरुषतर्फको खेलमा बूढानीलकण्ठलाई ३–१ ले हराउँदै गण्डकी प्रदेशले चौथो जित निकालेको छ । गण्डकीले बूढानीलकण्ठलाई २५–१४, २२–२५, २५–१८ र २५–२२...
२२ जेठ, अमेरिका । टी-२० क्रिकेटमा कुनै पनि भर हुँदैन । हुन त टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी-२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल...
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन् । आज नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग खेल्दै...
२२ जेठ, काठमाडौं । टी-२० विश्वकप-२०२४ को समूह सीको खेलमा अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ । प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा १८३...
२२ जेठ, अमेरिका । नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट...
२२ जेठ, अमेरिका । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । ७८ रनको सामान्य लक्ष्य...
काठमाडौं । चेल्सीको प्रशिक्षकमा एन्जो मरेस्का नियुक्त भएका छन् । उनले माउरिसियो पोचेटिनोको स्थान लिनेछन् । ४४ वर्षीय मोरेस्का लिसेस्टर सिटीमा थिए । उनले यो सिजन क्लबलाई च्याम्पियनसिपको उपाधि...
२१ जेठ, काठमाडौं । टी-२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी-२० विश्वकपका...
२१ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ कोशीलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले लिगमा तेस्रो जित दर्ता गरेको छ । सोमबार दशरथ रंगशालाको कभर्ड हलमा...
२१ जेठ, काठमाडौं । काठमाडौं महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । महानगरपालिका र ओपन डोर इन्टरनटेनमेन्टले युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा...
२१ जेठ, काठमाडौं । बागमती प्रदेश स्केटिङ तथा स्केट बोर्डिङ संघको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ । संघको...
२१ जेठ, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा खेलाडीसंगको भेटमा...
२१ जेठ, काठमाडौं । एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपालका निलेन्द्रराज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ । साउदी अरबको रियादमा भएको सो सभामा नेपालबाट नेपाल ट्रायथलन...
२१ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पाँचौ चरण सम्मको खेल पूरा भएको छ। काठमाडौंको होटल...
२१ जेठ, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ । सोमबार बसंको साफ कम्पिट्सन कमिटीको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकार गरेको हो । साफका...
२१ जेठ, विराटनगर । प्रथम कोशी प्रदेश दिवा-रात्रिकालीन टी-१० क्रिकेट प्रतियोगितामाको उपाधि वाईआरसीसी विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई...
२१ जेठ, काठमाडौं । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुगेको छ । ढाकामा आइतबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक...
२१ जेठ, काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको...
२१ जेठ, काठमाडौं । टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा अहिले नामिबिया र ओमानबीच प्रतिस्पर्दा हुँदैछ । बार्बाडोसको केन्सिङ्टन मैदानमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौं । केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौताको म्याद सकिएपछि नि:शुल्क ट्रान्सफरमा रियल मड्रिडमा आबद्ध हुन सम्झौता गरेका छन् । फ्रेन्च क्लब पीएसजीसाग एमबाप्पेको सम्झौता ३० जुनमा सकिंदैछ ।...
२१ जेठ, अमेरिका । घरेलु टोली वेष्टइन्डिजले आईसीसी टी-२० विश्वकप २०२४ मा पपुवा न्युगिनीमाथि ५ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । १३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९...
२० जेठ, काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले रियल मड्रिडसँग ५ वर्षे सम्झौता गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग भएको सम्झौता ३० जुनमा सकिएपछि एम्बाप्पे फ्री टान्सफरमा...
२० जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको खेफमा एपीएफलाई पाँचौं सेटमा हराउँदै पुलिसले लिगमा दोस्रो जित दर्ता गरेको छ । आइतबार दशरथ रंगशाला कभर्ड हलमा...
२० जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरणका खेल सम्पन्न भएका छन् । नेपालका उदीयमान खेलाडी पुरुषोत्तम...
२० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य...
२० जेठ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...
२० जेठ, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसीपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ...
२० जेठ, काठमाडौं। ओलम्पिक डे २०२४ को अवसरमा नेपालमा विभिन्न गतिविधिहरु सुरु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको समन्वयमा नेपालमा...
२० जेठ, काठमाडौं । पीएम कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ । दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा पुलिसले चन्द्रागिरि नगरपालिका...
२० जेठ, अमेरिका । निकोलस किर्टोन र नवनीत धालिवालको अर्धशतकमा क्यानडाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । डालसमा रहेको...
२० जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले...
२० जेठ, कास्की । कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५-७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको...
२० जेठ, अमेरिका । आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ । उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ । डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस...
काठमाडौं । नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले पीएम कप एनभीए लिग भलिबलमा शनिवार जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित राखेपकको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ पुलिसले सुदूरपश्चिम...
१९ जेठ, काठमाडौं । सीईसी काठमाडौं र काठमाडौं जिल्लाले एनसीसीएस आमन्त्रण भ्याली कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेका छन् । सीईसी काठमाडौंले पुरुष तथा काठमाडौं जिल्लाले महिलातर्फको उपाधि जितेको...
१९ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ । शनिबार सम्पन्न भएको खुल्लातर्फ फिडे नेपाल च्याम्पियन फिडे...
सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत दोस्रो दिन शनिबार भएका दुई खेलमा राजविराज र तिरहुत टाइगर्स विजयी भएका छन्। पहिलो खेलमा राजविराज राजदेवी ११ ले बलानबिहुल...
१९ जेठ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको...
१९ जेठ, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आजदेखि सुरु भएको पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित...
१९ जेठ, अमेरिका । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् । शुक्रबार डालसस्थित ग्राण्ड...
१८ जेठ, डालास । कुनै पनि क्रिकेट टोलीमा अलराउण्डरको भूमिका महत्वपूर्ण हुन्छ । सधैं प्रमुख ब्याटर वा बलर चल्छन् भन्ने हुँदैन । त्यस्तो अवस्थामा टोली अलराउण्डरमा निर्भर हुन्छ ।...
१८ जेठ, काठमाडौं । सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ । पब्लिक बिन्देश्वरी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कन्चनरूप राइनोजलाई...
१८ जेठ, काठमाडौं । सीईसी काठमाडौं र भक्तपुर क्रिकेट सेन्टर एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा सीईसी काठमाडौंले...
१८ जेठ, काठमाडौं । एडुक्रोप र टिम दिव्यले एस कप प्लस टु थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिव्य गर्ल्समा च्याम्पियन बने ।...
१८ जेठ, काठमाडौं । भारतका शात मिश्राले नेपालका सदभाव आचार्यलाई ४ स्ट्रोकले हराउँदै १०औं नेपाल एमेच्योर ओपनको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा आज सम्पन्न खेलको तेस्रो तथा...
१८ जेठ, काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आइतबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा...
१८ जेठ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । यसमा आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’...
१८ जेठ, डालास (अमेरिका) । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने...
१७ जेठ, काठमाडौं । लगातार चौथो जित निकाल्दै नेपाल बंगलादेशको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको नेपालले बिहीबार...
१७ जेठ, काठमाडौं । भारतका शात मिश्रा र सुमित कोटवालले १०औं नेपाल एमेच्योर ओपनको टिमतर्फको उपाधि जितेका छन् । ३६ होलको समाप्तीमा ९–अन्डर २ सय ७९ को स्कोरमा नेपाल...
१७ जेठ, काठमाडौं । भ्याली कप टी–२० क्रिकेट प्रतियोगितामा ग्रेट हिमालय क्रिकेट एकेडेमीले बिहीबार सीईसी भक्तपुरलाई २१ रनले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा ग्रेट हिमालयले पहिले ब्याटिङ...
१७ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यही जेठ १९ देखि २४ गतेसम्म नेशनल चेस च्याम्पियनसिप हुने भएको छ । च्याम्पियनसीप अन्तर्गत २४...
१७ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार खेलकुद मन्त्रीका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल...
१७ जेठ, काठमाडौं । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न...
१७ जेठ, काठमाडौं । अयुब एल काबीले अतिरिक्त समयमा गर्को गोलमा फियोरेन्टिनालाई पराजित गर्दै ओलम्पियाकोसले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । एथेन्सस्थित एइके एरेनामा भएको खेलमा ग्रीग क्लब...
१३ जेठ, काठमाडौं । भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । बायर्नले आधिकारिक रुपमा बुधबार कोम्पनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि नै बायर्नले...
१७ जेठ, काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै...
१६ जेठ, सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला...
१६ जेठ, काठमाडौं । साउथ एसियन जुनियर टेबल टेनिसमा यू१९डबल्समा तर्फ इभाना थापा र वियंका राईले ऐतिहासिक रजत पदक हात पारेका छन् । श्रीलंकोक क्यान्डीमा भएको प्रतियोगितामा मंगलबार भएको...
१६ जेठ, काठमाडौं । नेपाल भलिबल संघले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेलतालिका सार्वजनिक गरेको छ । यही जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना...
१६ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक डोमेनिक टेडेस्कोले सोमबार...
१५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ । समूह एचमा रहेको...
काठमाडौं । एस इन्टरनेसनल बिजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १२ गरी ४४...
काठमाडौं । सूर्यकुमारी गुरुङको नेतृत्वमा नेपाल पारा ओलम्पिक कमिटी कमिटीको नयाँ नेतृत्व चयन भएको छ । दीपक कोइरालाको अध्यक्षतामा मंगलबार सम्पन्न २६औं साधारओ सभाले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन...
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई...
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको ५ । अर्थमन्त्री वर्षमान पुनले मंगलबा र संसदमा बजेट भाषण...
१५ जेठ, काठमाडौं । १०औं खेलकुद आयोजनाका लागि सरकारले ६० करोड बजेट घोषणा गरेको छ । नेपालको खेलकुद महोत्सवको रुपमा रहेको राष्ट्रिय खेलकुदका लागि सरकारले राष्ट्रिय खेलकुद परिषद्ले प्रस्ताव...
१५ जेठ, काठमाँडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट बढाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले युवा तथा खेलकुद क्षेत्रमा ३...
१५ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । लिगको अन्तिम खेलमा अल-इतिहाड विरुद्ध २ गोल गर्दै रोनाल्डोले एकै सिजन ३५...
१५ जेठ, डालास । नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट...
१४ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि स्पेनको प्रारम्भिक टोली घोषणा भएको छ । रोएल स्पानिस फुटबल फेडेरेसनले...
१४ जेठ, काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले श्रीलंकामा रजत पदक जितेकी छन् । सुनिराले आईटीएफ जुनियर सर्किट (जे ३०) मा रजत जितेकी हुन् । मे २० देखि...
धेरैले नपत्याएको कर्णाली प्रदेशले आफ्नै लगानीमा १० औं राष्ट्रिय खेलकुद परिषद्को लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
१४ जेठ, काठमाडौं । भ्याली कप टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगितामा भक्तपुर जिल्ला क्रिकेट र सीएसी काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा जित हात पारेको सीएसीले बलपार्क...
१४ जेठ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोनाले सेभियालाई २-१ ले पराजित गरेको छ । यो जितपछि प्रशिक्षक जाभीको बिदाइ सुखद् बनेको छ । जाभीले यसअङि...
१४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२...
१३ जेठ, काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन...
१३ जेठ, काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा १० औं नेपाल एमेच्योर गल्फ च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डको सहयोग रहने १०...
१३ जेठ, काठमाडौं । भक्तपुर क्रिकेट सेन्टरले एनसीसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार भक्तपुरले बलपार्क स्पोर्टस् एन्ड इभेन्टस एकेडेमीलाई डकवर्थ लुइस...
१३ जेठ, काठमाडौं । नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम...
१३ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो टिममा बलियो आत्मविश्वास रहेको बताएका छन् । टी २० विश्वकपका लागि अमेरिकामा रहेका पौडेलले पत्रकारहरूसँग कुरा गर्दै नेपाली...
१३ जेठ, काठमाडौं । नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न सातौं मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । च्याम्पियनको जिल्ला भनेर चिनिने भोजपुरमा...
१३ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । मन्त्रालयले...
१३ जेठ, काठमाडौं । खेलप्रेमी सुमन खड्गीले पेरिस ओलम्पिक– २०२४ का लागि छनोट भएका टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठलाई शनिबार १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरेका छन् । खुशिबुँस्थित स्ट्याग...
१३ जेठ, काठमाडौं । नेपाल बडिबिल्डिङ एन्ड फिटनेस महासंघले दिएको प्रशिक्षक प्रशिक्षणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन् । प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम...
१३ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको फाइएनलमा लियोनलाई २-१ ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले...
१३ जेठ, काठमाडौं । ग्राइन्ट जाकाको एक मात्र गोल मद्दमा काइजरस्लाटनलाई १-० ले पराजित गर्दै बायर लेभरकुजनले जर्मन कपको उपाधि जितेको छ । बर्लिनस्थित ओलम्पिया स्टाडियनमा शनिबार राति भएको...
१३ जेठ, काठमाडौं । साविक विजेता तथा छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा युनाइटेडका...
१३ जेठ, ह्युस्टन । उत्कृष्ट बलिङसँगै नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराएको छ । योसँगै नेपालले दुई खेलको सिरिज क्लिनस्वीप पनि गरेको छ ।...
१२ जेठ, काठमाडौं । भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्न सैद्धान्तिक रुपमा सहमत भएका छन् । बीबीसीका अनुसार यसअनुसार सम्झौता भएमा कोम्पनी सन् २०२७ सम्म बायर्नको प्रशिक्षक...
१२ जेठ, काठमाडौं । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजीसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ । चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप...
१२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड ३६१ डिग्रीले प्रायोजन गरेको छ । शनिबार नेपालको लागि स्पोर्ट्स ब्रान्डका प्रमुख कार्यकारी अधिकृत...
१२ जेठ, ह्युस्टन । क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा...
१२ जेठ, ह्युस्टन् । नेपालले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८...
११ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ । उनको स्थान बार्यन म्युनिखका पूर्वप्रशिक्षक हान्सी फ्लिकले लिने सम्भावना छ । अब आइतबार सेभियाविरुद्ध हुने...