Comments Add Comment

कर्पोरेट

List Grid
द चेनस्मोकर्स र 1974 AD एकैसाथ टुबोर्ग ओपनमा

८ साउन, काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेनस्मोकर्स’ को साथमा सहकार्य गरि देशभरका संगीतप्रेमीहरुलाई नयाँ संगीत पेश गर्नेछ । हालै विश्वव्यापी प्रचलित कलाकारहरु मध्ये एक रहेका ‘द चेनस्मोकर्स’ टुबोर्ग ओपनको साथमा नेपालको […]

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियम सम्बन्धी सम्झौता

८ साउन, काठमाडौं । सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियमको डिजीटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप–प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्। उक्त सहकार्य अनुसार बैंकका ग्राहकहरुले बिमा प्रिमियम तिर्न सेल-पे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी […]

सगुनले गठन गर्‍यो सल्लाहकार बोर्ड

८ साउन, काठमाडौं । सामाजिक ई-कमर्स स्टार्टअप कम्पनी सगुनले ४जना सल्लाहकारको एक समूहलाई बोर्डमा नियुक्त गरेको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा बिमल बास्तोला (न्युयोर्क), कपिल अधिकारी (टेक्सास),  डा. शशि सिग्देल (न्यूयोर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) रहेका छन् । सन् २०१५ देखि २०१९सम्म गैर आवासीय नेपाली संघ -एनआरएनए-युएसएका अध्यक्ष रहेका डा. पौडेल सगुनको सल्लाहकार […]

ग्लोबल आइएमई बैंकको योजना : आकर्षक व्याजदरमा ३ दिनमै कर्जा

७ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिन इच्छुकग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिसत व्याजदरमा […]

सगुनको बोर्ड सल्लाहकार समितको अध्यक्षमा डा. केशब पौडेल नियुक्त

सामाजिक ई–कमर्स स्टार्टअप कम्पनी सगुनले बोर्ड सल्लाहकार समितको अध्यक्षमा डा. केशब पौडेललाई नियुक्त गरेको छ। सल्लाहकार समितिको सदस्य रहेका पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो। पाैडेलले सन् २०१५ देखि २०१९ सम्म गैर आवासीय नेपाली संघ एनआरएनए–युएसएका अध्यक्षको कार्यभार समते सम्हालेका थिए। सल्लाहकार समितिको सदस्यहरुमा बिमलबास्तोला (न्युयोर्क), कपिलअधिकारी (टेक्सास), डा. शशि सिग्देल (न्यूयोर्क) रहेका छन्। सगुन पहिलो […]

दराज र ईसेवाले ल्यायो ‘१ रुपैयाँमा आईफोन एसई’ जित्ने मौका

७ साउन, काठमाडौं । अनलाइन बजार दराज, र अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने वान रुपी गेम अवसर लिएर आएका छन्। भाग लिनको लागि, ग्राहकहरूले दराजमा आइफोन रुपिवान प्रोमोकोड लगाई आईफोन एसई १ रुपैयाँमा ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नपर्ने छ। बधबारदेखि १२ गतेसम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ मा […]

एनसेलको ‘नयाँ सजिलो सिम’मा आकर्षक सुविधा

७ साउन, काठमाडौं ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले कर सहित मात्र रु ९९ मा यो सिम लिन सक्छन् । यो योजना अन्तर्गत […]

आव २०७६/७७ मा एनसीएचएलको करोबार संख्या २ करोड नाघ्यो

७ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७असार मसान्तभित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु र्फछ्यौट गरेको छ । जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो । विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ, ३२ करोड यूएस डलर, २३.८ करोड युरो र १७.१ करोड […]

नबिल डिबेन्चर–२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल […]

नबिल डिबेन्चर–२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी […]

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा ८.९९ प्रतिशतमा ३ दिनमै

६ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौलाव्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ […]

अमेरिकाको नास्डाक स्टक एक्स्चेन्जमा सूचीकरणको तयारीमा सगुन

अमेरिकी सेयर बजारको नेशनल एसोसिएसन अफ सेक्युरिटी डिलर्स अटोमेटेड कोटेसशन (नास्डाक)मा गैरआवासीय नेपालीहरु संस्थापक रहेको सगुन आइएनसीले फूल आइपीओ जारी गरेर सूचीकृत हुने योजना अगाडि बढाएको छ । अहिले ग्लोबल मार्केटमा मिनी आइपीओ जारी गरिरहेको नाडास्कमा सूचीकृत हुन सगुनले तयारी थालेको हो । कम्पनीका अनुसार नास्डाक विश्वकै ठूलोमध्येको न्युयोर्क केन्द्रीत सेयर बजार हो  । नास्डाक  […]

सांग्रिला डेभलपमेन्ट बैंकको अनलाइनबाटै खाता खोल्न सकिने

५ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सूचना प्रविधिको विकाससँगै ग्राहक सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउँदै अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ । अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक […]

नेपाली ब्रान्ड सोनमद्वारा त्रिवि शिक्षण अस्पताललाई पीपीई सहयोग

५ साउन, काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्राण्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ । कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन । […]

द चेन्स्मोकर्स्को साथमा फेरि टुबोर्ग ओपन

४ साउन, काठमाडौं । डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागी आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी’द चेन्स्मोकर्स्’को साथमा सहकार्य गरि विश्वभरिका संगीत प्रेमीहरुलाई नयाँ सांगीतिक प्रस्तुतिहरु पेश्ा गरिनेछ । हालै विश्वव्यापी प्रचलित कलाकारहरु मध्ये एक रहेका ‘द चेन्स्मोकर्स्’टुबोर्ग ओपनको साथमा युरोप र […]

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

४ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । एनसीएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो । एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस […]

नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपालको गठन

२ साउन, काठमाडौं । नेपाल डिजिटल टिभी अपरेटहरूले पहिलो पटक अपरेट एसोसिएसन अफ नेपाल गठन गरेका छन्। डिजिटल टिभी. अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षणको उदेश्यएले डिजिटल टिभी अपरेटरहरुको भेलाले तदर्थ समिति गठन गरेका हुन्। तदर्थ समितिको अध्यक्षमा डिसहोमका सुदीप आचार्य र सदस्यहरूमा दिनेश सुवेदी (म्याक्स टिभी), प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद […]

प्रभु म्यानेजमेन्ट र सोसियल मिडिया एप सगुनबीच सहकार्य सम्झौता

२ साउन, काठमाडौं । सगुनले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ। दैनिक कार्यहरुलाई सजिलो बनाइदिन सुविधा उपलब्ध गराउन उक्त साझेदारी गरीएको हो। यी कम्पनीकाअनुसार प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउनेर पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ उठाउन सक्नेछन्। सगुन नेपालका आनन्द बज्रचार्यले यस सहकार्यपछि सामाजिक सञ्जाल प्रयोगमा […]

सूर्य नेपालद्वारा कोभिड १९ विरुद्ध लड्न ७ प्रदेशलाई ७ करोड सहयोग

१ साउन, काठमाडौं ।  सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन नेपालका सातवटै प्रदेशलाई रु १ करोडको दरले कूल रु ७ करोड सहयोग उपलब्ध गराएको छ । सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेण्ट (कर्पोरेट) रवि केसीले रु १ करोडका दरले प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेल तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई एक समारोह बीच चेक […]

नेपाल क्लियरिङ्ग हाउस बीपीए अवार्ड २०१९ बाट सम्मानित

१ साउन, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) लाई वेष्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालद्वारा सन्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । गत वर्ष पनि […]

सेलपे सेवाद्वारा ‘दिस २०२० गेट सामसुङ ग्लालेक्सी एस-२०’ विजेता घोषणा

१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपले ल्याएको योजना ‘दिस २०२० गेट सामसुङ ग्लालेक्सी एस-२०’ को विजेता घोषणा गरिएको छ। योजनाअन्तर्गत लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी एस-२० जित्ने विजेताको नाम बिहीबार घोषणा गरिएको हो। योजनामा सेलपेका ग्राहकबाट कम्तीमा २० रुपैयाँको कारोबार गरेका ग्राहक सहभागी भएका […]