युनाइटेडलाई हराउँदै टोटनहाम इएफएल कपको सेमिफाइनलमा
५ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले हराएको...