एन्फा कार्यसमिति बैठकबाट ए डिभिजन लिगको मिति घोषणा हुनुपर्छ : खेलाडी संघ
१४ मंसिर, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्याउँदै एन्फा कार्यसमिति बैठकबाट लिगको मिति घोषणा...