अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली नेपाल आइपुग्यो
२ फागुन, काठमाडौं । आगामी फागुनको पहिलो साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन कीर्गिस्तानको टोली नेपाल आइपुगेको छ । कीर्गिस्तानको टोली बिहीबार राति काठमाडौं आइपुगेको हो...