Comments Add Comment

स्वास्थ्य समाचार

List Grid
सन् २0२१ का लागि विश्व स्वास्थ्य संगठनका २१ स्वास्थ्य सुझाव

१. प्राकृतिक खानेकुरा खाऔं खानेकुरा कृतिम भइदिँदा आज सम्पूर्ण मानवताले अनेकौं रोगव्याधि झेल्न बाध्य हुनुपरेको हो। यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनुको विकल्प छैन । खानपानलाई प्राकृतिक बनाउनु भनेको खानेकुरालाई जतिसक्दो प्राकृतिक रूपमै उपयोग गर्नु हो । खानेकुरालाई प्राकृतिक रूपमै प्रयोग गर्दा स्वास्थ्यका लागि अत्यन्त फाइदादायी हुन्छ। यसका अतिरिक्त खाना पकाउदा खानेकुराको प्राकृतिकपन र पौष्टिकता […]

जाडोमा स्वास्थ्यको ख्याल

मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ । त्यस्तै दमका रोगीलाई पनि जाडो यामले बढी सताउँछ । थाइराइडका समस्याले ग्रस्तहरुका लागि पनि यतिबेला थप कष्टकर बन्न पुग्छ । जाडो मौसममा सबैभन्दा […]

सुत्केरीको खानपान : ध्यान दिनुपर्ने कुरा

प्रसुती गराइसकेपछि वा सुत्केरी अवस्थामा आमाको लागि विशेष स्यहारसुसार जरुरी हुन्छ । ९ महिनासम्म गर्भ, त्यसपछि पीडादायी प्रसूती र आमा बनेपछि नवजात शिशु हुर्काउनुपर्ने भएकाले सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुन्छ । खासगरी मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्छ । आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने भएकाले […]

अमिलो डकार आउनु सामान्य हो ?

ग्याष्ट्रिक भएमा वा अपचको समस्यामा अमिलो डकार आउने गर्छ । चिल्लोचाप्लो, अमिलो, पिरो वा चिसो खानेकुरा खाँदा पनि अमिलो डकार आउँछ । अमिलो डकार आउनु सामान्य हो ? वा यसले अरु जटिलता निम्त्याउन सक्छ ? सामन्यतय खराब र अनियमित खानपानले ग्याष्ट्रिक लगायत पेटको समस्या हुन्छ । अपच, ग्याष्ट्रिक आदि भएको अवस्थामा मुखमा अमिलो डकार आउने […]

जब शरीरमा पोटिनको कमी हुन्छ

कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म तपाई शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गर्नुहुँदैन, तपाई आफ्नो शरीरलाई ठूलो हानी पु¥याउनु हुन्छ । आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ? सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन […]

ब्रेन ट्युमरको सामान्य लक्षण

सामान्यतया, ब्रेन ट्यूमर तब हुन्छ, जब मस्तिष्कको कोशिका असामान्य रुपमा बढ्न थाल्छ । कयौ पटक ब्रेन ट्यूमर आणुवंशिक पनि हुनसक्छ । कयौ पटक विकिरण तथा हानीकारण रसायनको सम्पर्कमा आउनाले पनि ब्रेन ट्यूमर हुनसक्छ । ब्रेन ट्यूमर भएमा मानिसहरु सोच्ने गर्छन्, यसले दिमागलाई मात्र प्रभावित पार्छ, जबकी सत्यता फरक छ । सम्पूर्ण शरीरको कार्यप्रणालीलाई संचालित गर्ने […]

छालाको क्यान्सर र यसको जोखिम

घाममा धेरै समय विताएमा, परिवारमा कसैलाई छालाको क्यान्सर भएमा, शरीर तथा छालामा अत्याधिक कोठी भएमा, छाला संवेदनशील भएमा, घाममा बस्दा छाला पोलेमा वा छालामा कत्ला परेमा, छाला, आँखा तथा कपालको रङ्ग हल्का भएमा पनि त्यस्ता व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । के छ त जोखिमबाट बच्ने काइदा ?  –विहान दश बजेदेखि बेलुकी चार […]

कसरी बढाउने शरीरको रोग प्रतिरोधात्मक क्षमता ?

सक्रिय जीवनशैली यसको पहिलो सर्त हो । तपाईंको दैनिकी जति सक्रिय छ उत्तिनै शरीर निरोगी हुन्छ । विहान उठेदेखि केही न केही यस्तो गतिविधी गरिरहनुहोस्, जसले शरीरलाई चलामान बनाइरहोस् । एकै ठाउँ लामो समय बस्ने वा आरमसाथ जीवन विताउनेहरुको शरीर कमजोर हन्छ । अझ राम्रो काइदा त के भने विहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको […]

पार्किन्सन्सको जोखिम र लक्षण 

बुढ्यौलीमा हातखुट्टा काप्छ, पिडुला दुख्छ । यसलाई स्वभाविक मान्न सकिन्छ । यद्यपि उमेर नपुग्दै यस्तो समस्या देखियो भने, त्यसलाई स्वभाविक वा सामान्य मान्न हुँदैन । जब हातखुट्टा काप्छ एवं पिडुला दुख्छ, हामी ठान्छौं, कमजोरीको कारण यस्तो भयो । कतिपयले यो समस्यालाई ‘ओस्टियोपोरोसिस’ रोग सम्झेर चिकित्सकको सल्लाह विना नै क्याल्सियम खाने गर्छन् । यद्यपी, उनीहरुको दुखाई […]

महिलालाई सताउने पाँच रोग

कतिपय रोग यस्ता हुन्छन् जो पुरुषलाई मात्र वा महिलालाई बढी असर गर्न सक्छ । जस्तो प्रोस्टेट क्यान्सर पुरुषलाई लाग्छ, स्तन क्यान्सर महिलालाई । भलै स्तन क्यान्सर पुरुषलाई पनि लाग्न सक्छ, तर दुलर्भ मात्रामा । पाठेघरको क्यान्सर वा प्रजन्न सम्बन्धी कुनैपनि समस्याले महिलालाई मात्र सताउने गर्छ । यसरी रोग पनि महिला वा पुरुषमध्ये एकलाई बढी सताउने […]

कोरोना भाइरस : चीनको सुरुंगमा लुकेको रहस्य

चीनका एक वैज्ञानिकमाथि अपुष्ट आरोप लागेको छ कि, कोरोना भाइरस उनको ल्याबबाट फैलिएको हो । अब उनी यो आरोप परीक्षण गर्नका लागि तयार छन् । प्रोफेसर शी जेंग्लीका अनुसार उनले यो आरोप जाँच गर्नका लागि ‘जो कोहीलाई पनि त्यहाँ जाने अनुमति’ दिन मञ्जुर छन् । प्रोफेसर जेग्लीको आश्चर्यजनक भनाई यस्तो समयमा आएको छ कि जब […]

कस्तो क्यान्सर पूर्णतय निको हुन्छ ?

आम धारणा के छ भने, क्यान्सर लाग्नसाथ जीवन समाप्त भयो । अर्थात क्यान्सर हुनु भनेको मृत्युको मुखमा धकेलिनु हो । यहि कारण क्यान्सर लागेको थाहा पाउनसाथ धेरै जना एकदमै हतोत्साही हुन्छन् । डराउँछन् । तर, यर्थात फरक छ । क्यान्सर घातक रोग त आवश्य पनि हो । तर, कस्तो क्यान्सर ? कुन अंगको ? कुन […]

गर्भावस्थामा पायल्स भए के गर्ने ?

हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ । कब्जियतले पायल्स । यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुज्रिरहेको हुन्छ । गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ । यही कारण कब्जियत हुन्छ । कब्जियत नै पायल्सको मूल कारण हो ।  यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहममा हुन्छ । […]

शरीरलाई विकाररहित बनाउन

हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ । हामी सधै स्वास्थ्य खानपान गरिरहेका हुँदैननौं । स्वास्थ्य दिनचर्या पालना गरिरहेका हुँदैनौं । यसका साथै वातावरणमा उपस्थित विकिरण तथा मानसिक तनावले पनि शरीरमा प्रतिकुल प्रभाव पारिरहेको हुन्छ । साधारणतय हाम्रो शरीर तन्त्र यी विष […]

कोभिड भ्याक्सिन : फार्मास्युटिकल्स कम्पनीले कमाउलान् बम्पर नाफा ?

कोरोना महामारीको सुरुवातताका धेरै अनुमानित विवरणहरु सार्वजनिक भए । कसैले कोरोना खोप ल्याउनको लागि वर्र्षाैं लाग्न सक्ने अनुमान सार्वजनिक गरियो । कुनै पनि रोगको खोप विकास गर्न वर्षौं लाग्छ भन्ने मान्यता थियो । त्यसकारण खोपहरूको बारेमा धेरै आशा गर्नुभन्दा पनि खोपको विकास नहुँदासम्म यसबाट सतर्क भएर बाँच्नु नै उपयुक्त हुने उनीहरुको तर्क थियो । अहिले […]

जाडोमा उत्तम मानसिक स्वास्थ्यका लागि शीर्ष सुझावहरू

काठमाडौं । हिउँदे जीवनशैली जिउनु कुनै पनि कोणबाट सजिलो छैन । यो मौसममा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यको जोखिम पनि बढी हुने गर्छ । सामान्य मुड परिवर्तन, तनाव बढ्नु, चिन्ता र उदासीनताका कारण पनि चिसो मौसममा मानसिक स्वास्थ्य प्रतिकुलताको उदाहरण भित्र पर्छ । यो वर्षको चिसो समयको अरुबेलाको भन्दा भिन्न छ । कोरोना भाइरसको जोखिमका कारण […]

तपाईंको यस्तो बानी, जसले कोरोना खोपको असर कम गर्न सक्छ

यतिबेला हामी कोरोना खोपको प्रतीक्षामा छौं । खासगरी रुसले तयार गरेको ‘स्पूतनिक–भि’ खोपलाई धेरैले विश्वसनीय मानेका छन् । यद्यपि उक्त खोपको पनि कतिपय साइड इफेक्ट हुने बताइन्छ । रुसका प्रधानमन्त्रीको चेतावनी रुसमा अहिले सर्वसाधरणलाई स्पूतनिक भि खोप दिन सुरु गरिएको छ । त्यहाँका एक लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । यसैक्रममा रुसका उपप्रधामन्त्री […]

मधुमेहका रोगीले कस्तो फल सेवन गर्नु उपयुक्त ?

मधुमेहमा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । यद्यपि शरीरमा ब्लड सुगर बढ्नु र घट्नुमा अरु केही कारण हुन्छन् । जस्तो, तपाईंलाई टाइप २ डाइबिटिज छ भने तपाईंको इन्सुलिन सही ढंगले सुगर पच्न पाइरहेको हुँदैन । तब यो सुगर सोझै तपाईंको रगतमा पुग्छ र ब्लड सुगरको मात्रा बढ्छ । यसैगरी मोटोपन, हाई कब्र्स, हाई कोलेस्टोर, […]

अध्ययन भन्छ – ५ जिन समूहको मान्छेमा कोरोनाको जोखिम बढी

कोरोना वायरसको महायुद्धमा अहिले देश दुनिया लागिरहेको छ । विश्वभरका वैज्ञानिकहरू भाइरसविरुद्धको खोप परीक्षणको क्रममा छन् । कतिपय खोपले सकारात्मक असर देखाएसँगै विश्वभरि नै खुसीको बहार छाएको छ । तथ्यांकलाई आधार मान्दा भाइरस संक्रमणको संख्या निरन्तर बढ्दैछ तर यस बीचमा कोरोना भाइरसको असरबारे नयाँ अनुसन्धान पनि बाहिर आउने क्रम जारी छ । हालसम्मको वैज्ञानिक अध्ययनले […]

धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम

मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ । मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो […]

चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय

जाडो मौसममा शरीरमा धेरै किसिमका रोगहरुले आक्रमण गर्न सक्छ । चिसो हावाका कारण शरीरमा चिसो लाग्ने, घाँटीको दुखाइ, फ्लुको समस्या, मस्तिष्कको स्ट्रोक र पक्षघात जस्ता रोगहरूको जोखिम धेरै हुने गर्छ । गर्मीमा भन्दा जाडोमा पक्षघातको खतरा बढी हुन्छ । यस्तो अवस्थामा प्रायः बिहान र साँझ घरमै बस्न चिकित्सकहरु सल्लाह दिन्छन् । विशेष गरी बुढेशकाल लागेका […]