सरकारले भन्यो– राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्छ
अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान गरिने राहदानी सेवा करिव एक हप्तासम्म बन्द हुन सक्ने विभागले जारी गरेको सूचीमा उल्लेख छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन
अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।
जनताको अदालतले किन गर्यो निर्मम फैसला ?
सम्झनुपर्छ कि नीति र नेतृत्व नदी हो, जति बग्दै गयो, जनतामा अभिसिञ्चनको शीतलता छर्दै गयो उति सङ्लो बन्छ, सुकिलिन्छ तर जति जम्यो, फोहोर भयो उति तिरस्कृत बन्दै जान्छ।
दुई तिहाइको भार
रास्वपाले पाएको करिब दुईतिहाइ संसद्को अंकगणित मात्र होइन, लाखौं नागरिकहरूको आशा, अपेक्षा र विश्वासको पुञ्ज हो । अब जनमतको यो भार बालेन्द्र शाहले कसरी उठाउलान् ? सरकार बनेलगत्तै परीक्षा सुरू हुनेछ ।
पार्टीका संगठित सदस्यले नै दिएनन् भोट !
विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो ।
‘द हन्ड्रेड’ क्रिकेटको अक्सनमा सन्दीप ‘अनसोल्ड’
२८ फागुन, काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस...
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस
२८ फागुन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस २०२६...
