होल्डिङ सेन्टरका नागरिकको निःशुल्क बिमा गर्दै सरकार
सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमा सेवा प्रदान गर्ने तयारी तीव्र पारेको छ ।
सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमा सेवा प्रदान गर्ने तयारी तीव्र पारेको छ ।
यदि अत्यधिक रक्तस्राव, ज्वरो, कमजोरी, पेट दुखाइ वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।
आफूहरूको माग पूरा नभएर देशव्यापी रूपमा चलणबद्ध आन्दोलनमा उत्रिने चेतनावी संस्थाहरूले दिएका छन् ।
रातभर जाग्राम बस्ने, मोबाइल चलाउँदै अबेरसम्म सुत्ने, कामको चापका कारण निद्राको समय कटौती गर्ने वा ‘सुत्नुभन्दा काम महत्वपूर्ण’ ठान्ने बानी आधुनिक जीवनशैलीको सामान्य हिस्सा बन्दै गएको छ । शरीरलाई...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
गर्मी मौसम सुरु भएसँगै धेरैलाई सताउने एउटा सामान्य समस्या हो, पसिना । घरबाहिर केही बेर हिँड्दा, काम गर्दा वा सामान्य गतिविधि गर्दा पनि शरीर पसिनाले भिज्न थाल्छ । कसैलाई...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
बजारमा पाइने केही आँपमा विषादी वा पकाउने क्रममा प्रयोग गरिएका रसायनको अवशेष हुन सक्ने भएकाले आँप राम्रोसँग पखालेर मात्र खानुपर्छ ।
डा. ओमप्रकाश यादव नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक
आजभोलिको व्यस्त जीवनशैली, लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी, अनियमित खानपान र शारीरिक गतिविधिको कमीका कारण मोटोपन विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा देखापरेको छ । विशेषगरी पेट वरिपरि बोसो...
आयुष अधिकारी पोषणविद्
देशका धेरै ठाउँमा अहिले गर्मी निकै बढिरहेको छ । गर्मी बढ्यो भन्दैमा मान्छेले लागेको लत छाड्दैनन् । यस्तै एक लत हो धूम्रपान गर्ने बानी । तर गर्मीको समयमा धूम्रपान...
कोलेस्टेरोलको नाम सुन्नासाथ अधिकांश मानिसको मनमा एउटा मात्र चिन्ता आउँछ, ‘कतै बढेको त छैन ?’ तर स्वास्थ्यका लागि समस्या केवल कोलेस्टेरोल बढ्नु मात्र होइन, अत्यधिक घट्नु पनि हुन सक्छ...
डा. अशोक श्रेष्ठ मुटुरोग विशेषज्ञ
हरेक बच्चा फरक हुन्छ, आफ्नै विशेषता र सम्भावनासहित जन्मिन्छ । तर केही बच्चाहरू यस्ता पनि हुन्छन्, जसको विकास सामान्यभन्दा अलि फरक ढङ्गले हुन्छ । यस्तै, एउटा अवस्था हो डाउन...
जब त्यस्ता व्यक्तिहरू अन्ततः आफ्नो सपनाको संसारबाट बाहिर निस्कन्छन्, तब तिनीहरूले यस्ता कल्पनाहरू बेकार थिए र यसले समय बर्बाद गर्यो भन्ने कुरा महसुस गर्छन् ।
तथ्यांकअनुसार उपचारमा आएका बिरामीमध्ये पुरुष ५०.०७ प्रतिशत र महिला ४९.९३ प्रतिशत रहेका छन्
सामान्य अवस्थामा यी सबै सन्तुलनमा रहन्छन् । तर जब शरीरभित्र रसायनहरूको सन्तुलन बिग्रिन्छ, त्यतिबेला पित्तभित्र रहेका पदार्थहरू जम्न थाल्छन् ।
स्थानीय तहहरूलाई पोषण सुधारको जिम्मेवारी दिइएको छ, तर अधिकांश स्थानीय तहमा पोषण अधिकृतको पद नै छैन ।
प्रज्ञा रिमाल पोषण विज्ञ
यसपालिको बजेट वक्तव्यमा धेरै कुरा समेटिएका छन् जसमा खाद्य स्वच्छताको क्षेत्रका लागि पनि एउटा महत्त्वपूर्ण घोषणा आएको छ । बजेट वक्तव्यको बुँदा नम्बर ४८ (ठ) मा उल्लेख छ, ‘देशभित्र...
प्रतीक जोशी खाद्य अनुसन्धान अधिकृत
आजकल धेरैजसो मानिसहरूले आफ्नो दिनको सुरुवात कालो कफीबाट गर्छन् । चियाको सट्टा कफीबाट दिनको सुरुवात गर्नु स्वास्थ्यका लागि राम्रो हुने विश्वास धेरैलाई छ । कफीले निद्रा लाग्न नदिने र...
क्यान्सर लागेको परिवार जतिसुकै धनी भए पनि क्षणभरमै गरिबीको रेखामा पुग्दो रहेछ।
यसले अण्डाणुको गुणस्तर कमजोर हुन सक्छ । डिम्बाशयको कार्यक्षमता समयभन्दा अगाडि घट्न सक्छ । हर्मोन असन्तुलन हुन सक्छ ।
डा. रश्मी श्रीश प्रजनन् तथा आईभीएफ विशेषज्ञ
गर्भ रहनु केवल एउटा जैविक प्रक्रिया मात्र होइन, यो त एउटा दम्पतीको साझा सफलता हो । एउटी महिलाका लागि हजारौँ रंगीन सपनाहरूको प्रस्थानविन्दु हो । त्यस्तै गर्भपतन धेरैका लागि...
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
२२ जेठ, काठमाडौं । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अन्तर्राष्ट्रिय जेरियाट्रिक अन्कोलोजी समाज (सिओग) को नेपाल प्रतिनिधिमा नियुक्त भएका छन् । सिओग वृद्धवृद्धामा हुने क्यान्सरको उपचार, अनुसन्धान र...
प्यान्क्रियाज ‘अग्न्याशय’ क्यान्सर संसारकै सबैभन्दा खतरनाक क्यान्सरमध्ये एक मानिन्छ । यो समस्या भएका बिरामीहरूको उपचारका विकल्पहरू सीमित रहँदै आएका छन् । तर अहिले नयाँ औषधिले बिरामी र चिकित्सक दुवैका...
देशभरका २५ वटा सरकारी आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेको छ । यसमा आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा केही विशेष आयुर्वेदिक संस्थाहरू समावेश छन् ।
हिँड्नु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । स्वास्थ्य राम्रो बनाउनकै लागि भनेर हरेक बिहान ‘मर्निङवाक’ गर्ने व्यक्तिहरू धेरै हुन्छन् । यसरी हिँड्दा अनिवार्य रूपमा जुत्ता वा चप्पल लगाइन्छ ।...
सरकारले निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नु र सातामा दुईदिन अर्थात शनिबार र आइतबार सार्वजनिक बिदा दिएको कारणले वीपी प्रतिष्ठानमा अस्पतालमा विरामीको चाप बढेको छ ।
मेनोपोजपछि धेरै महिलामा यस्तै समस्या देखिन्छ । तर हाम्रो समाजमा यो विषय अझै अँध्यारो कोठामा बन्द छ ।
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
अमिलो फल कागती, हाम्रो भान्साको एक महत्वपूर्ण हिस्सा हो । यो बहुउपयोगी छ । दाल, तरकारी तथा अचारमा हालेर होस वा चिया तथा तातोपनीसँग मिसाएर हामीले दैनिकजसो कागतीको सेवन...
नेपालसँग सीमा जोडिएको भारतको सिक्किम राज्यमा मोटोपनको समस्या धेरै बढेको सर्वेक्षणले देखाएको छ । विशेष गरी सिक्किमका महिलाको तौल पछिल्ला वर्षमा धेरै बढेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य...
बिहान उठ्नेबित्तिकै मोबाइलमा आएका दर्जनौं सन्देश, कार्यालय पुग्नुअघि ट्राफिकको झन्झट, सहकर्मीको एउटा अप्रिय टिप्पणी, घर फर्किंदा भेटिने जिम्मेवारीको चाङ र राति सुत्नुअघि सामाजिक सञ्जालमा देखिने अरूको ‘सफल’ जीवन ।...
डा. बासुदेव कार्की सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट
कैलाली जिल्लामा काम गर्ने दौरानमा एक जना स्वास्थ्यकर्मीसँग संवाद भयो । नसर्ने रोग सम्बन्धी छलफल हुँदै गर्दा उहाँले भन्नुभयो, ‘सर, यहाँ केही घरपरिवारले अझै पनि ढिका नुन प्रयोग गर्छन्...
‘राम्रो इलाज हुन्छ भनेर आएको,’ उनले भावुक हुँदै भने, ‘तर हामीजस्ता निमुखाको पीडा कसैले सुन्दा रहेनछन् ।’
एकथरी मानिस आयुर्वेदिक हो भने शतप्रतिशत सुरक्षित हुन्छ भनेर जथाभावी प्रयोग गर्छन् । अर्काथरी भने यसले शरीर बिगार्छ भनेर पूर्ण रूपमा डराउँछन् ।
हालै सार्वजनिक गरिएको अनुसन्धानको एक नतिजाले क्यान्सरको उपचारमा नयाँ आशाको सञ्चार गरेको छ । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको यो औषधि जटिल चरणमा पुगेको क्यान्सरको उपचारमा समेत...
दूधलाई धेरै पोषणयुक्त पेय पदार्थ मानिन्छ । दूध र यसबाट बनेका परिकारले शरीरलाई पोषण दिने, बलियो बनाउने र मानसिक शान्ति प्रदान गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, सही तरिकाले र...
सरकारी स्वास्थ्य प्रणाली सक्षम नबनाई निजी अस्पतालमा उपचार गर्ने बिरामीमाथि आर्थिक भार थप्नु व्यावहारिक नभएको विज्ञहरूको तर्क छ ।
१७ जेठ, काठमाडौं । अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डर नियुक्त भएकी छन्। अस्पताल र थापाबीच एक वर्षका लागि व्यावसायिक सम्झौता भएको हो। शनिबार सम्पन्न कार्यक्रममा अभिनेत्री...
यो चर्को गर्मीमा शरीरलाई चाँडै डिहाइड्रेट गर्न सक्छ । देशले तीव्र गर्मी अनुभव गरिरहेको छ । यस्तो अवस्थामा, स्वास्थ्यप्रति थोरै लापरवाहीले पनि तपाईंको स्वास्थ्य बिग्रन सक्छ । त्यसैले, यस...
काठमाडौं । पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास, नवीन अनुसन्धान र उदीयमान प्रविधिसँग जोड्ने उद्देश्यसहित आयोजित ‘जिन्सा २०२६’ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । योर डायटिसियनको आयोजनामा भएको सम्मेलनमा...
हैजामा शरीरबाट धेरै पानी बाहिरिन्छ । मैले सयौँ बोतल सलाइन चढाएर बल्ल ज्यान बचेका बिरामी पनि देखेको छु ।
निस्क्रिय भन्दा सक्रिय जीवनशैली भएका मानिसमा हृदयाघात र मृत्युको जोखिम उल्लेखनीय रूपमा कम हुन्छ- यो अनुमान होइन, विज्ञानले प्रमाणित गरेको तथ्य हो ।
डा. रन्जित बराल वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन
पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखाको उपचारमा बिरामीको मन जित्दैआएको छ ।
आफ्ना बच्चा निरोगी रहुन्, बलियो बन्नुन् भन्ने चाहना कसलाई हुँदैन र ! त्यसका लागि आमाबुबा तथा अभिभावकले सकेसम्म प्रयास गरिरहेकै हुन्छन् । उनीहरूलाई पोषण पुगेको छ, छैन भन्ने कुरामा...
हाल फ्रान्समा यी औषधिका लागि बिरामीहरूले प्रतिमहिना औसत ३०० युरो खर्च गरिरहेका छन्।
नेपाल मेडिकल काउन्सिलको वास्तविक दर्ता प्रणाली नबुझी तथ्यांक दोहोर्याएर गणना गर्दा देशभर ५४ हजार बढी चिकित्सक रहेको विवरण समावेश भएको पाइएको छ ।
आयुर्वेदलाई विश्वकै पुरानो प्राकृतिक चिकित्सा प्रणाली मानिन्छ । यसै आयुर्वेद भित्रको अत्यन्त महत्वपूर्ण र वैज्ञानिक मानिने उपचार पद्धति हो पञ्चकर्म । धेरै मानिसले पञ्चकर्मलाई मसाज वा स्पा उपचार जस्तो...
मन्त्रालयका अनुसार सीएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा खुल्नेछ ।
नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ काउन्सिलमा २०८२ फागुनसम्म दर्ता भएका स्वास्थ्यकर्मीको आधारमा तयार गरिएको तथ्यांकले स्वास्थ्य जनशक्तिको पहुँच विस्तार हुँदै गएको संकेत गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रम धराशायी हुनुमा बिरामी, अस्पताल र फार्मेसीको त्रिपक्षीय स्वार्थ र बेथिति जोडिएको छ ।
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
१४ जेठ, काठमाडौं । बानेश्वरस्थित स्थिति निजामती कर्मचारी (सिभिल) अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले मुख्य सचिव समक्ष राजीनामा दिएका हन् । प्रसूति तथा...
नेपालको अन्तःशुल्क प्रणालीले कुल आन्तरिक राजस्वमा करिब २१ प्रतिशत योगदान दिँदै आएको छ ।
यदि संक्रमित कुखुरा जोगाएर राखियो भने संक्रमण नियन्त्रण बाहिर जान सक्छ । यही कारणले विश्वभर संक्रमित क्षेत्रका पन्छी नष्ट गर्ने अभ्यास अपनाइन्छ,
दूतावासका अनुसार रुसले खोप विकास गरेको घोषणा स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले गरेका हुन् ।
दैनिक करिब १७० ग्राम गेडागुडी खाँदा उच्च रक्तचापको जोखिम झन्डै ३० प्रतिशत सम्म घट्छ।
अहिले गर्मी बढिरहेको छ । यसबाट बच्न र राहत पाउन हामी अनेक उपाय खोजिरहेका हुन्छौँ । अधिकांश व्यक्तिलाई गर्मीको बेलामा घरभित्र मात्रै बसेर निर्वाह हुने अवस्था छैन । काम...
विदेशमा धेरै नेपालीहरू अत्यधिक व्यस्तता र सीमित सामाजिक सम्बन्धका कारण एक्लोपनमा बाँचिरहेका हुन्छन् ।
डा. इश्वरी खनाल मनोचिकित्सक
डा. गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना कालदेखि उपाध्यक्षको जिम्मेवारी पाएका उनी ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सञ्चालन हुनेगरी ३९६ अस्पतालको एकैसाथ शिलान्यास गरेका थिए । तर, त्यसपछि जनशक्ति व्यवस्थापनबारे दीर्घकालीन योजना बन्न सकेन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले...
काउन्सिलमा लगातार ३६ घण्टासम्म ड्युटीमा खटाएको गुनासो आएपछि काउन्सिलले ड्युटी समयलाई व्यवस्थित गर्न सोमबार विज्ञप्ति निकालेको हो ।
जब तपाईँको उमेर ४० प्लस पुग्छ, निश्चित संकेतहरू देखिएको हुन्छ । कोलेस्टेरोल बढ्न थालेको हुन्छ, सुगर चाहिँ प्रि–डाइबिटिजको अवस्थामा हुन्छ । प्रेसर तल–माथि हुन थाल्छ ।
डा. जगदीशकुमार क्षेत्री जेष्ठ नागरिक रोग विशेषज्ञ
लामो समयसम्म तनावमा रहेका व्यक्तिमा छिटोछिटो सास फेर्ने, हातखुट्टा झमझम गर्ने, चक्कर लाग्ने अवस्था पनि सिर्जना हुन्छ ।
११ जेठ, काठमाडौं । नेपालमा पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिसँग जोड्ने उद्देश्यसहित ‘जिन्सा २०२६’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स,...
यो प्रवृत्ति खानामा मात्रै सीमित छैन । यो भागदौडमुक्त, अधिक प्राकृतिक र कम तनावपूर्ण जीवनको चाहनासँग पनि जोडिएको छ ।
शारीरिक पीडाभन्दा ठूलो मानसिक शक्ति हुन्छ भन्ने कुरा शान्तिले ५ वटा शल्यक्रिया, संक्रमण र अनिश्चितताको बीचमा पनि प्रमाणित गरेकी छिन् ।
अनुहारमा रौं आउनु, तौल बढ्नु, कपाल झर्नु वा गर्भधारणमा कठिनाइ आउँदा धेरै महिलाहरू मानसिक रूपमा कमजोर महसुस हुनसक्छ
आजकल दिन प्रतिदिन प्रदूषण बढ्दै गएको छ । खराब वातावरणले हाम्रो छाला प्रभावित भइरहेको छ । धूलो–माटोको सम्पर्क, गलत खानपान, युभी किरण र तनावपूर्ण जीवनशैलीका कारण हाम्रो छाला उमेर...
९ जेठ, काठमाडौं । काठमाडौं मेडिकल कलेजका बाथरोग विशेषज्ञ डा. प्रविण खत्री प्रतिष्ठित ‘एप्लार–ईयूलार एक्सचेन्ज प्रोग्राम–२०२६’ (APLAR–EULAR Exchange Programme 2026) मा छनोट भएका छन् । एशिया प्यासिफिक लिग अफ...
प्रत्येक नागरिकले आफनो स्वास्थ्य उपचार गर्न पाउनु नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार हो । अहिले नेपालमा क्यान्सर जस्तो घातक रोगसँग लडिरहेका सयौँ बिरामीका लागि यो अधिकार केवल कागजमा...
डा. अरुण शाही क्यान्सररोग विशेषज्ञ
नेपालमा वंशाणुगत रोगहरूको जोखिम, आफन्तबीच विवाह हुने प्रचलन तथा स्वास्थ्य सेवाको सीमित पहुँचलाई हेर्दा न्युबर्न स्क्रिनिङ अझै महत्वपूर्ण देखिन्छ ।
डा. जीवन अधिकारी कन्सल्टेन्ट प्याथोलोजिस्ट, नेशनल प्याथ ल्याब
सुरुमा सामान्य संक्रमण जस्तो देखिए पनि, लामो समयसम्म रहँदा यसले प्रजनन अंगहरूमा स्थायी क्षति पुर्याउन सक्छ ।
डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
अब दिनदिनै गर्मी बढ्दै छ । गर्मी मौसमसँगै तुरुन्त चिसो अनुभव गराउने विभिन्न प्रकारका पेय पदार्थको बिक्री तथा प्रयोग ह्वात्तै बढ्ने गर्छ । खाना, खाजाको समयमा होस् या कतै...
लामो समयदेखि वैज्ञानिकहरूका लागि टाउको दुखाइको विषय बनेको 'ब्रीदिङ' लेजर पल्सको रहस्य समाधान भएको छ।
केही वर्ष अगाडि अस्पतालको बहिरंग ओपिडीमा बिरामी हेर्दै गर्दा, एक २८ वर्षीया महिला आफ्नो चौथो गर्भको परीक्षणका लागि आइन् । सबै जाँचपश्चात् उनले भिडियो एक्सरेमा छोरा छ कि छोरी...
बायोटिनलाई भिटामिन ७, भिटामिन एच र इन्जाइम आर पनि भनिन्छ। यो बी कम्प्लेक्स समूहसँग सम्बन्धित एक पानीमा घुलनशील भिटामिन हो । यो भिटामिनले शरीरलाई कार्बोहाइड्रेट, बोसो र प्रोटिनलाई ऊर्जामा...
७ जेठ, काठमाडौं । जनकपुरमा निर्माण हुन लागेको विनयतारा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाले...
हालसम्म लेजरले गर्भमा प्रत्यक्ष हानि गर्छ भन्ने ठोस प्रमाण छैन, तर पर्याप्त अनुसन्धान नभएकाले चिकित्सकहरू सामान्यतया गर्भावस्थामा लेजर नगर्न सल्लाह दिन्छन् ।
स्तन क्यान्सर विश्वभर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । पहिले यो रोग उमेर पुगेका...
एसईई पास गरेपछि धेरै विद्यार्थीहरू प्लटु पढ्छन् । चिकित्सा तथा इन्जिलियरिङ क्षेत्रमा लाग्ने चाहना भएकाहरू विज्ञान विषय पढ्छन् । कोही व्यवस्थापन, कोही मानविकी तथा कोही शिक्षा शास्त्रतिर लाग्छन् ।...
डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक
देशभरका सबै सरकारी अस्पतालमा यो प्रणाली लागू गर्दा बचतको आकार अझ ठूलो हुन्छ । उच्च अकुपेन्सी भएका अस्पतालहरूमा यो बचत १ अर्ब ५० करोडदेखि २ अर्ब ५० करोड सम्म...
दुईवटा अंग प्रत्यारोपण गरेको मान्छे उनको बाँकी जीवन के सहज होला र ? शिवका आफन्त र उनलाई चिनेजानेकाहरूको मनमा यही सन्देह थियो ।
नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
अहिले उमेर कम छ भनेर ढुक्क नहुने, नियमित रक्तचाप जाँच गर्ने र स्वस्थ जीवनशैली अपनाउने बानी अत्यन्त आवश्यक भइसकेको छ ।
यस वर्ष विभागले विश्व स्वास्थ्य संगठनबाट सोझै अनुदान १२ करोड ८ लाख, युनिसेफको १२ करोड ८२ लाख, यूएनएफपीए ३ लाख र युरोपियन युनियनको २ करोड ३६ हजार वैदेशिक सहायता...
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार १ हजार २९५ कर्मचारी र कर्मचारीका परिवारले परीक्षण शुल्क छुट गरेका छन् ।
नेपालका पुराना अध्ययनहरूले मम्प्स र संक्रमणलाई पुरुष बाँझोपनको महत्वपूर्ण कारण मानेका छन् ।
डा. दीपा चुडाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
विज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने रोग हो ।
नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ ।
मन र शरीरको सम्बन्धले हाम्रो भोकमा प्रभाव पार्छ । त्यसैले यो केवल के खाइयो भन्नेमा मात्र निर्भर गर्दैन, बरु त्यसबारे कसरी सोचिन्छ भन्नेमा पनि निर्भर गर्छ । हामीले खाने...
अहिले धेरैले राति सुत्ने बेला कानमा इयरबड्स हालेर संगीत, पोडकास्ट वा ह्वाइट नोइज सुन्ने गर्छन् । बाहिरको हो–हल्ला, पार्टनरको घुर्ने बानी वा मनमा खेलिरहेका अनगिन्ती कुराहरूलाई शान्त पार्न धेरैले...
कुनै पनि औषधि साइड इफेक्ट बिना हुँदैन । किमोथेरापीका दुष्प्रभाव हुन्छन् तर इम्युनोथेरापीका हुँदैनन् भन्नु गलत हुन्छ ।
अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन/प्रतिदिन बढिरहेको छ ।
मानिसको जीवनमा एउटा रोचक विरोधाभास छ । घरबाट केही दिन बाहिरका पेसागत, अफिसियल कार्यक्रम, भोजभतेर वा उत्सवहरूमा जाँदा पनि घरको जस्तो मस्त निन्द्रा लाग्दैन । बाहिर कामको चटारो कहिले...
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
३ जेठ, काठमाडौं । चिकित्सकले बिरामीको ज्यान बचाउने उद्देश्यले दिएको उपचारलाई अपराधसँग जोडेर हेर्न नहुने न्यायाधीशहरूले बताएका छन् । असल नियतले गरिएको उपचार र अपराधबीच स्पष्ट भिन्नता छुट्याउनुपर्ने भनाइ...
३ जेठ, काठमाडौं । बोन म्यारो क्यान्सरसँग संघर्षरत मोरङको उर्लाबारी–३ निवासी २० वर्षीय सनम बिकको उपचारका लागि ‘सनम बिक बचाउ अभियान’ जारी छ । उनी उदयमान फुटबल खेलाडी रहेका...
के तपाईंको अनुहार, घाँटी वा छातीमा बारम्बार चिलाउने, रातो दाग देखिने हुन्छ ? कारण हुन सक्छ– पार्थेनियम झार । नेपाल र भारतका सडक किनार, खाली जमिन, खेतबारी, निमार्ण क्षेत्र...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
३ जेठ, काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई...
संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मष्तिष्कघात र मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिम बढाउने एउटा वंशानुगत र लुकेको कोलेस्ट्रोलको खतरा रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
यो संयन्त्र बुझ्न सकेमा भविष्यमा उमेर बढेसँगै लाग्ने रोगहरूको नयाँ र प्रभावकारी उपचार विधि विकास गर्न सजिलो हुनेछ ।
२००७ सालदेखि अहिलेसम्म करिब एक दर्जन पटक स्वास्थ्य मन्त्रालयको नाम हेरफेर भएको पाइन्छ ।
डा. झलक गौतम जनस्वास्थ्यविद्
कानको जाली फाटेको कारण कानमा संक्रमण बढ्दै गएर मस्तिष्कसम्म नै संक्रमण पुग्ने हुन सक्छ । साथै मस्तिष्कमा पिप जम्ने, मुख बाङ्गो हुनेदेखि लिएर सुन्ने क्षमता पूरै हराउने पनि हुन्छ...
१ जेठ, काठमाडौं । काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबारदेखि उनीहरू आकस्मिक बाहेकका सेवा छोडेर आन्दोलनमा उत्रिएका हुन्। श्रम शोषणमा...
शिशु रोइरहन्छ, दूध खान मानेको छैन, बारम्बार बान्ता गरिरहन्छ र सास फेर्दा पनि घरघराहट सुनिन्छ भने अभिभावकहरूलाई निकै चिन्ताको विषय हुने गर्छ । यी लक्षणहरू कहिलेकाहीँ एसिड रिफ्लक्सको संकेत...
डा. बाबुराम पाण्डे बालरोग विशेषज्ञ
आजभोलिको व्यस्त जीवनशैली, खराब खानपान, तनाव र बारम्बार एन्टिबायोटिकको प्रयोगले हाम्रो गट हेल्थमा ठूलो असर पारिरहेको छ । समग्र स्वास्थ्यको आधार नै गट हेल्थ हो भन्ने कुरा स्वास्थ्य विज्ञानले...
आयुष अधिकारी पोषणविद्
हाम्रा दिनभरिका सबै पीडा, थकान, तनावलाई भुलेर आराम गर्ने ठाउँ हो बिछ्याउना । त्यो बिछ्याउनाको महत्वपूर्ण भाग हो सिरानी अर्थात तकिया । आरामदायी निद्राका लागि तकियाको उचाइ ठिक हुनु,...
काठमाडौं । गर्भपतन सेवा गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित नभएको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले बताइन् । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा महिला, कानुन...
३१ वैशाख, काठमाडौं । गोरखाका दुई स्वास्थ्य केन्द्रमा सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामाग्री प्राप्त भएको छ । सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले शहरी...
सरकारी सेवाबाट अवकाश पाएसँगै डा. भगवान कोइरालाले एउटा गोरेटो खने– बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा एउटै छानामुनि उपलब्ध गराउने । अहिले गन्तव्यनजिक पुगेका छन् ।
बोनम्यारो प्रत्यारोपणबिना पूर्ण उपचार अधुरो छ । औषधि सकिएको छ, पैसा छैन । तर पनि प्रवीण हार मानेका छैनन् ।
३० वैशाख, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । आयोगद्वारा गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । समितिले...
बाल रोक्ने मुख्य उपाय भनेको प्रारम्भिक लक्षण चिन्नु र ढिलो नगरी विशेषज्ञ चिकित्सकको सल्लाह लिनु नै हो ।
आज अन्तर्राष्ट्रिय नर्स दिवस। फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसरमा विश्वभर नर्सिङ पेसाप्रति सम्मान व्यक्त गरिँदैछ । यस दिवसका अवसरमा आज नेपालमा औपचारिक वक्तव्य, शुभकामना तथा नर्सहरूका तस्वीरले सामाजिक सञ्जालमा छाइरहेका...
खराब खानपान र निस्क्रिय जीवनशैलीका कारण अहिले अनावश्यक तौल बढ्नु धेरैका लागि चिन्ताको विषय बनेको छ । बढेको तौल घटाउनका लागि मानिसहरूले धेरै मेहनत गरिरहेका हुन्छन् । खानपानको व्यवस्थापनदेखि...
धेरै पटक हामीलाई अचानक कुनै विशेष खानेकुरा खाने तीव्र इच्छा हुन्छ जस्तै चकलेट, चटपटे, कुरकुरे, गुलियो वा नुनिलो आदि । यसलाई हामी क्रेभिङ भन्छौं । यो केवल मनको कुरा...
धेरै सरुवा रोगको सुरुवाती लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण संक्रमण छुट्याउन सहायक सिद्ध हुने गर्छ ।
डा. शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञ
धेरै किशोर–किशोरीलाई कहाँ जाने, कसरी सेवा लिने, गोपनीयता हुन्छ कि हुँदैन, परिवारले थाहा पाउँछ कि भन्ने डर हुन्छ
सरकारले राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने भएको छ ।
सरकारले अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा सञ्चालन गर्ने भएको छ ।
प्रसवको समयमा महिलाले अनुभव गर्ने पीडा शरीरको अवस्था, बच्चाको स्थिति र अपनाइएको मुद्रासँग सम्बन्धित हुन्छ ।
२८ वैशाख, काठमाडौँ । बालपोषण भत्ता ७७ वटै जिल्लामा विस्तार गरी बालबालिकामा लगानी बढाउनुपर्ने माग सरोकारवालाले राखेका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा...
२८ वैशाख, काठमाडौं । चीनको आर्मी मेडिकल युनिभर्सिटीको एउटा अनुसन्धान टोलीले माछाको तेल सेवन गर्दा अल्जाइमर रोगमा सोच्ने र सम्झने शक्तिमा सुधार नहुने निष्कर्ष निकालेको छ । बरु यसले...
विश्वभर करिब ४० करोड मानिस ‘एलर्जिक राइनाइटिस’बाट पीडित छन् । यसबाट नेपाल, भारत जस्ता देश पनि अछुतो छैनन् । यो यस्तो अवस्था हो, जसमा हावामा रहेका एलर्जी गराउने तत्व...
मोटोपना केवल शरीरको आकार बढ्ने समस्या मात्र होइन, यसले मानिसको मानसिक स्वास्थ्य, आत्मविश्वास, सम्बन्ध र दाम्पत्य जीवनमा समेत गहिरो असर पार्न सक्छ । पछिल्ला वर्षहरूमा विश्वभर मोटोपनाको समस्या तीव्र...
डा. ऋत पौडेल मनोचिकित्सक तथा यौनविद्
वैज्ञानिकहरूले हाम्रो मुखभित्र रहेका ब्याक्टेरियाहरूलाई मार्नुको साटो उनीहरूको आपसी 'सञ्चार' मा अवरोध पुर्याएर गिजाको रोग नियन्त्रण गर्ने एउटा अचम्मको तरिका फेला पारेका छन्।
थालेसिमिया रगतसम्बन्धी एक वंशानुगत रोग हो । यो रोगमा शरीरले रातो रक्त कोशिकाको मुख्य प्रोटिन हेमोग्लोबिन बनाउन सकेन भने रक्तअल्पता (एनीमिया) हुन्छ । यही कारण शरीरका विभिन्न अंगहरू प्रभावित...
डा. ऋतु लामिछाने बाल क्यान्सररोग विशेषज्ञ
सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही अस्पतालमा निमित्त जिम्मेवारी तोकेको छ ।
विवाहपछि महिलाहरूमा धेरै शारीरिक, मानसिक र हर्मोनल परिवर्तन देखिन सक्छन् । यसमा महिनावारी समयमा नहुनु ढिलो हुनु, अनियमित हुनु वा प्रवाहमा परिवर्तन हुनु सामान्य कुरा हो । विवाहपछि केवल...
डा. सचिनकुमार यादव प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने । विषालु र अविषालु सर्पहरूको भिन्नताबारे आधारभूत ज्ञान राख्नुपर्छ ।
गर्भयोजना कुनै पनि दम्पतीको जीवनको महत्वपूर्ण र जिम्मेवार निर्णय हो । स्वस्थ सन्तान जन्माउनका लागि केवल गर्भधारणपछि मात्र होइन, गर्भधारण अघि नै शरीरलाई तयार पार्नु आवश्यक हुन्छ । आधुनिक...
डा. आकृति भारती नि:सन्तान तथा प्रसूती विशेषज्ञ
सामान्यतया पहिले अपरेसन र पछि केमोथेरापी गरिएका करिब २५ प्रतिशत बिरामीमा तीन वर्षभित्रमा क्यान्सर फर्किने सम्भावना रहन्छ । तर, यो नयाँ विधिले क्यान्सरलाई पूर्ण रूपमा निको पार्ने र बल्झिन...
सामान्यतया हान्ता भाइरस एउटा मानिसबाट अर्को मानिसमा सर्दैन। तर, दक्षिण अमेरिकामा पाइने 'एन्डिज' नामक प्रजातिको हान्ता भाइरसको हकमा भने सीमित मात्रामा मानिसबाट मानिसमा सङ्क्रमण सरेका केही घटनाहरू रेकर्ड गरिएका...
स्वास्थ्य सेवाको दशौं तहका कर्मचारी रहेका डा.शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।
काठमाडौं उपत्यकाबाहिर वैशाख ४ र ५ गते अनि काठमाडौं उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो ।
मानव शरीर विभिन्न प्रणालीहरूको सहकार्यबाट सञ्चालित हुन्छ, जस्तै पाचन प्रणाली, स्नायु प्रणाली, श्वासप्रश्वास प्रणाली, प्रजनन प्रणाली आदि । यिनै मध्ये एक अत्यन्त महत्वपूर्ण प्रणाली हो सर्क्युलेटरी सिस्टम अर्थात परिसंचरण...
डा. सन्दीप राज पाण्डे भास्कुलर तथा इन्डोभास्कुलर सर्जन
२२ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौंको मित्रपार्कमा रहेको हुवाई इन्टरनेशनल अस्पतालमाथि कारबाही गर्ने भएको छ । काउन्सिलको टोलीले सोमबार अस्पतालको स्थलगत अनुगमन गरेको रजिस्ट्रार डा. सतीस देवले...
दिनभरि निश्चित समयमा मुख्य खाना खाने बानी बसाल्दा शरीरले पनि त्यहीअनुसार भोकको संकेत दिन थाल्छ ।
आयुष अधिकारी पोषणविद्
उक्त शल्यक्रियामा मस्तिष्कको रक्तनलीमा भएको एन्युरिज्मलाई क्लिप लगाएर उपचार गरिएको हो । एन्युरिज्म भनेको फुट्न सक्ने जोखिमयुक्त फोका हो ।
एकातिर मात्र परिवर्तन देखिएमा झनै सचेत हुनुपर्छ । स्तनको आकार वा बनावटमा सानो फरक देखिए पनि ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।
डा. कपेन्द्रशेखर अमात्य वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट
काठमाडौै । ताप्लेजुङ जिल्लामा वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको सहयोग स्वास्थ्य शिविर सञ्चालन गरिएको...
२० वैशाख, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्यो । १३७औँ दिवसको अवसर पारेर नेपाल ट्रेड युनियन कांग्रेसले यही...
विगत १५० वर्षमा, मानवजातिको उचाइ उल्लेखनीय रूपमा बढेको छ । तर यो वृद्धि सुस्त हुन सक्ने संकेतहरू छन् । यसको एउटा सम्भावित कारण जलवायु परिवर्तन हो । विश्वव्यापी तापक्रम...
बजारबाट प्याकेटबन्द कुनै खानेकुरा किन्दा केवल स्वाद, ब्रान्ड वा अफर हेरेर मात्र किन्नु हुँदैन, रङ पनि हेर्नुपर्छ ।
धेरै गर्भवती महिलाहरूको मनमा यो प्रश्न उठ्ने गर्छ कि गर्भावस्थाको समयमा हेयर स्मुदनिङ, स्ट्रेटनिङ, केराटिन ट्रीटमेन्ट वा रिबन्डिङ जस्ता सौन्दर्य उपचार गर्न मिल्छ कि मिल्दैन । सुन्दर देखिन चाहनु...
डा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको हो ।
वर्तमान सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुलाई राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै राजीनामा दिएको पौडेलले उल्लेख गरेका छन् ।
यदि घाँटी, काखी वा कम्मरको भागमा गाँठो देखियो र त्यो दुई–तीन हप्तासम्म पनि नघटेमा चिकित्सकलाई देखाउनु राम्रो हुन्छ ।
काठमाडौँ । नेपालमा जनसंख्यामा वृद्धि दर र प्रजनन् दरमा कमी भएकोले अब चाँडै जनसंख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ । महिला, कानुन र विकास...
‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो । बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’
रिसाएको बेला मुटु छिटो धड्किन्छ । बारम्बार यस्तो हुँदा मुटुका मांसपेशी कमजोर हुन सक्छन् ।
डा. रवि शाही मुटुरोग विशेषज्ञ
सरकारको डोजरले थातथलो भत्काएपछि कीर्तिपुरस्थित आश्रमको चिसो भुइँमा आश्रय लिइरहेका सुत्केरी र शिशुहरूको बिचल्ली छ । भिडभाड र उकुसमुकुस हलमा ४ महिनाकी छोरीलाई सेरेल्याक खुवाउँदै गरेकी सविनाको आँसुले राज्यलाई...
यो रोग प्रायः २० वर्षभन्दा कम उमेरका युवाहरूमा देखिन्छ र विशेषगरी केटाहरूमा यसको जोखिम बढी हुन्छ ।
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
धेरै मानिसहरूलाई रातको ठ्याक्कै ३ बजे वा ३ देखि ४ बजेको बीचमा अचानक निद्रा खुल्ने समस्या हुन्छ । कतिपयले यसलाई भूतप्रेत वा अशुभ संकेत मान्छन्, तर विज्ञानका अनुसार यो...
डा. बासुदेव कार्की सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट
धेरै मानिसहरू स्वस्थ रहनका लागि फलफूललाई आफ्नो दैनिकीमा समावेश गर्छन् । भिटामिन, फाइबर र एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हुन् फलफूल, जसले शरीरलाई फाइदा पुर्याउँछन् । तर एउटा प्रश्न प्रायः उठ्ने...
शरीरमा हुने बोसो ‘चिल्लो’ को प्रकारबारे धेरैलाई थाहा नहुन सक्छ । प्रत्येक व्यक्तिको शरीरमा फरक–फरक प्रकारको चिल्लो पदार्थ हुन्छ । चिल्लो पदार्थ शरीरका लागि अत्यन्त आवश्यक हुन्छ र यसले...
आयुष अधिकारी पोषणविद्
आजकल धेरै मानिसहरू स्वास्थ्यसम्बन्धी कुनै पनि प्रश्नको जवाफ पाउन एआई च्याटबटहरू जस्तै च्याटजीपीटी, ग्रोक, जेमिनाई आदि प्रयोग गर्छन् । एआईबाट स्वास्थ्य सल्लाह लिनु सही हो कि गलत ? यसबारे...
काठमाडौं । नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाही अमेरिकी क्लिनिकल अन्कोलोजी सोसाइटी (एस्को) को प्रतिष्ठित ‘नेतृत्व विकास कार्यक्रम २०२६–२०२७’ का लागि छनोट भएका छन् । यससँगै अन्तर्राष्ट्रिय क्यान्सर...
४ हजार वर्ष पुरानो एस्पिरिन औषधि सामान्यतया दुखाइको उपचारमा प्रयोग हुन्छ । यो औषधिले केही विशेष प्रकारका ट्युमर बन्न दिँदैन र ती शरीरमा फैलिनबाट पनि रोक्ने क्षमता राख्छ ।...
प्रतिदिन एउटा स्याउ खाएपछि डाक्टरकोमा जान नपर्ने भन्ने उखानमा विश्वास गर्ने व्यक्तिहरूको संख्या सायद निकै कम होला । तर ठूला र बढी चर्चित मिथकहरूको हकमा कुनमा विश्वास गर्ने र...
प्रा.डा. विद्या सागर प्रसाद इन्टरनल मेडिसिन
११ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा...
काठमाडौं । गर्भवती महिलाहरूका लागि भ्रूणमा सम्भावित क्रोमोजोम असामान्यताको जोखिम पहिचान गर्ने एनआईपीटी (नन–इनभेसिभ प्रिनेटल टेस्टिङ) सेवा नेपालमै विस्तार भएको छ । नेशनल प्याथ ल्याब (एनपीएल) ले यो सेवा...
जब नसाहरू च्यापिन थाल्छन्, तब दुखाइ हाततिर पनि जान्छ । हातमा झमझम गर्ने, लाटो हुने, कमजोरी महसुस हुने वा कहिलेकाहीँ प्यारालाइसिस जस्तो अवस्था पनि आउन सक्छ ।
डा. रुपेश राउत न्युरोसर्जन परामर्शदाता
हामीले गर्भपतनलाई अधिकार त भन्यौँ । तर यसलाई अझै पनि ‘पाप’ वा ’गोप्य’ राख्नुपर्ने विषयको रूपमा व्याख्या गर्न छाडेनौँ ।
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
स्वास्थ्य एक विशेष र संवेदनशील क्षेत्र हो । यो कुनैपनि सरकारको प्रमुख प्राथमिकतामा पर्नु स्वभाविक छ । बिगतमा सरकारले यस क्षेत्रलाई जनमुखी बनाउन प्रयासहरू गरेकै थिए । निर्वाचनपछि बनेको...
हामीकहाँ भुइँमा पलेटी मारेर बसेर खाना खाने परम्परा पुरानै हो । धेरैले यसलाई संस्कार, अनुशासन वा पारिवारिक अभ्यासका रूपमा मात्र बुझ्छन् । तर शरीर विज्ञानको दृष्टिले हेर्दा यो बानी...
डा. विधाननिधि पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ
जाँघको भित्री भागमा चिलाउने समस्या धेरै मानिसले अनुभव गर्ने सामान्य तर निकै असहज अवस्था हो । विशेषगरी गर्मी मौसम, धेरै पसिना आउने बानी, लामो समय बसिरहनु, व्यायाम गर्नु, तौल...
डा. उमा केयल छाला तथा यौनरोग विशेषज्ञ
आज उनी यो धर्तीमा छैनन्, तर नेपालमा आधुनिक शल्यचिकित्साको आधारशिला खडा गर्ने उनको साहस, संघर्ष र समर्पण चिकित्सा इतिहासमा सधैं उज्यालो भएर रहनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
त्यो सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको श्रम अधिकारलाई कुल्चिएर गुणस्तरीय सेवाको अपेक्षा गर्न सकिँदैन ।
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो ।
आजकल तौल बढ्ने वा नबढ्ने समस्या लगभग हरेक घरमा देखिन्छ । कसैलाई आफ्नो बढ्दो तौल धेरै भएर चिन्तित बनाउँछ भने कसैलाई पटक्कै तौल नबढेपछि हैरानी हुन्छ । यदि तपाईं...
डा. खलील मिया पेट तथा कलेजो रोग विशेषज्ञ
आन्द्रा केवल खाना पचाउने र पोषण तत्त्व अवशोषण गर्ने अंग मात्र होइन, यो हाम्रो मनोभाव र भावनासँग पनि गहिरो रूपमा जोडिएको अंग हो । आन्द्रामा आफ्नै स्वतन्त्र स्नायु सञ्जाल...
डा. नरेन्द्र लामिछाने अकुपञ्चर विशेषज्ञ
समस्या अण्डाभन्दा पनि त्यससँग खाने धेरै तेल, बटर वा प्रशोधित मासुका परिकारले बढी ल्याउन सक्छ ।
६ वैशाख, काठमाडौं । नयाँ वर्षसँगै नयाँ लक्ष्य, प्रतियोगिता र आकांक्षाहरूको सुरुवात हुँदै गर्दा, नेपाली व्यावसायिक खेलाडीहरूले केवल प्रदर्शन मात्र होइन, आफ्नो स्वास्थ्य र दीर्घकालीन करियरप्रति पनि नयाँ प्रतिबद्धता...
उपस्थिति बिनाको डिग्री, वौद्धिक चोरी, अपर्याप्त सुपरिवेक्षण, प्रकाशन बिना प्रबन्धन पत्र जस्ता समस्याले विद्यावारिधिको शैक्षिक विश्वसनीयता कमजोर बनाएको छ ।
बिनय कँडेल सह-प्रमुख फिजियोथेरापिस्ट
नेपालमा पनि यस्ता रोगहरू पर्याप्त संख्यामा छन् । तर चेतना र परीक्षणको अभावका कारण धेरै बालबालिका सही निदान नपाएर भौंतारिइरहेका छन् । कतिपय त ९० पटकसम्म अस्पतालमा भर्ना भएर...
जब उनी पक्राउ परे बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो । बिहीबार अदालतको आदेश आएपछि उनी हिरासत मुक्त भए । शुक्रबार दिउँसो उनी अस्पतालबाट डिस्चार्ज भए ।
यसो तीब्र वृद्धिलाई बेलैमा नरोके यसले भविष्यमा मानव समुदायको स्वास्थ्य तथा आर्थिक प्रणालीमा ठूलो असर पार्ने चेतावनी दिइएको छ ।
नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ कार्यकारिणीका लागि हुने चुनावमा चिकित्सकहरू परम्परागत राजनीतिक पहिचानभन्दा फरक ढंगले ‘टिम’ को नाममा चुनावी मैदानमा उत्रिएका छन् ।
भागदौडपूर्ण जीवनशैली, अनियमित खानपान, धेरै चिल्लो–मसालेदार परिकार, कम पानी पिउने बानी, छिटो–छिटो खाना खाने स्वभाव र शारीरिक गतिविधि घट्दै जाँदा पेटमा ग्यास जम्ने समस्या धेरैमा सामान्य बन्दै गएको छ...
डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक
३ वैशाख, काठमाडौं । स्वीकृति नलिइकन आयोजना गर्न लागिएको आईभीएफ सम्बन्धी कार्यक्रममा पुगी नेपाल मेडिकल काउन्सिलले छानबिन गरेको छ । काठमाडौंस्थित याक एण्ड यति होटलमा हुन लागेको कार्यक्रममा अनुगमन...
सडन कार्डियाक अरेस्ट ज्यान लिने अवस्था हो र तुरुन्तै उपचार आवश्यक पर्छ । समयमा सीपीआर दिँदा व्यक्तिको बच्ने सम्भावना दोब्बर वा तेब्बरसम्म बढ्न सक्छ ।
डा. रवि शाही मुटुरोग विशेषज्ञ
डाक्टरले एआईलाई आफ्नो ज्ञान, अनुभव र बिरामीको अवस्थासँग जोडेर प्रयोग गर्छ, बिरामीले त्यसैलाई निर्णयको आधार बनाउँदा जोखिम बढ्छ ।
सो समय कोभिड विरुद्धको भ्याक्सिनको माग अत्यन्तै उच्च थियो भने भारतमा आफ्नो नागरिकलाई नै पर्याप्त भ्याक्सिन पुग्ने अवस्था थिएन ।
डा. शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञ
हाडजोर्नीको दुखाइ कम गर्न प्रयोग गरिने औधषिले मुटुलाई समेत सुरक्षा दिने एउटा अध्ययनले देखाएको छ।
उच्च अदालत पाटनले ललितपुरस्थित किस्ट मेडिकल कलेजमा कार्यरत डा. एकानन्द सिंहलाई सह–प्राध्यापक पदमा प्रमाणिकरण गर्न आदेश जारी गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) तथा डीन कार्यालयको निर्णय बदर...
जब कसैलाई साँचो माया गर्नुहुन्छ, तपाईं उसका लागि जे पनि गर्न तयार हुनुहुन्छ । तपाईं सबै कुरा बिर्सनुहुन्छ र विभिन्न तरिकाले आफ्नो प्रेम व्यक्त गर्नुहुन्छ । यसमा आफ्नो पार्टनरलाई...
योग, ध्यान, आयुर्वेद, परम्परागत उपचार पद्धतिलाई जब आधुनिक चिकित्सासँग जोड्न सक्छौँ त्यसै दिनदेखि हाम्रो भाग्यको उदय हुनेछ।
प्रा. डा. दीपक रेग्मी वरिष्ठ नाक कान घाँटीरोग शल्यचिकित्सक
बिना चिनी सोया दूधको एक कपमा ७–८ ग्राम प्रोटिन हुन्छ । गाईको दूधको तुलनामा यसमा कार्बोहाइड्रेट र फ्याट कम हुन्छ ।
मोदनाथ पौडेल पोषणविद्
विश्वप्रख्यात फर्मास्युटिकल कम्पनी जीएसकेले पाठेघर र अण्डाशयको क्यान्सर उपचारमा प्रयोग गरिने आफ्नो नयाँ औषधिको प्रारम्भिक नतिजा निकै उत्साहजनक रहेको घोषणा गरेको छ। ‘मोसर्टाटग रेजेडेकन’ नाम दिइएको यो नयाँ एन्टीबडी-ड्रग...
बच्चा बिरामी पर्दा आमाबुबाको मनमा स्वाभाविक रूपमा डर र चिन्ता बढ्छ । यदि चिकित्सकले ‘बच्चालाई निको बनाउन शल्यक्रिया गर्नुपर्छ’ भनेमा धेरै अभिभावकको पहिलो प्रश्न हुन्छ, ‘सानो बच्चालाई शल्यक्रिया गर्दा...
डा. मनिष पोखरेल पेडियार्टिक सर्जन
काठमाडौं ।नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी (आईआर) को नयाँ नेतृत्व चयन भएको छ । हालै अनलाइन माध्यमबाट सम्पन्न निर्वाचनले डा. अजित थापालाई अध्यक्ष चयन गरेको छ ।...
९० वर्षपछि रोग प्रतिरोधात्मक क्षमता, अंगहरूको पुनःस्थापना शक्ति र उपचारको प्रतिक्रिया निकै कम हुन्छ ।
एकजना बिरामीले ओपीडीमा हिस्ट्री लेखिसकेपछि एक्जामिनेसन रुममा गएर ‘महिला डाक्टर पठाइदिनुहोस्’ भनेर भनिन् ।
यो खोजले मस्तिष्क कसरी स्वस्थ रहन्छ र किन अल्जाइमर जस्ता रोगहरू लाग्छन् भन्ने बुझाइलाई पूर्ण रूपमा बदल्न सक्ने देखिएको छ।
नेपालको स्वास्थ्य प्रणाली एउटा ऐतिहासिक र संक्रमणकालीन मोडमा उभिएको छ । स्वास्थ्य सेवा सरल र सहज रूपमा उपलब्ध गराउने उद्देश्यले संरचनाहरू बनाउदै गए, कार्यक्रमहरू परिमार्जन भए । स्वास्थ्य सेवाको...
श्रममन्त्री दीपककुमार साहले मन्त्री पद नै धरापमा पर्ने भएपछि स्वास्थ्य बीमा बोर्डको बैठकमा सदस्यको रूपमा उनकी श्रीमती जुनु श्रेष्ठले गरेको माइन्यूटको हस्ताक्षर हटाउने प्रयत्न गरे । त्यसका लागि मन्त्री...