झापा-५ मा ओलीले पाएको मतको अनुपात कस्तो हो ?
२०८२ फागुन २३ गते २२:४७ अगाडि
प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्याधिक सिट जित्ने देखिएको छ ।