+
+

बिग मार्टमा स्मार्ट क्यूआरमार्फत तरकारी र फलफूल खरिद गर्दा १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १८:३९

काठमाडौं । स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गर्दै छुट अफर ल्याएको छ ।

बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा छुट पाइने अफर सार्वजनिक गरिएको स्मार्ट च्वाइस टेक्नोलोजीले जनाएको छ ।

तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ सय ५० रुपैयाँ) सम्म छुट प्राप्त गर्न सक्ने स्मार्ट च्वाइसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?