एउटी १० वर्षकी फुच्चीले तेक्वान्दोको एरिनामा उफ्रिउफ्री किक हानेको दृष्य अहिले मेरो आँखा अगाडि नाचिरहेको छ ।
आखिर, त्यो फुच्ची मै त थिएँ । अहो, २० वर्ष भइसकेछ म तेक्वान्दोमा बरालिएको । बरालिएको होइन, रमाएको भनौं । रहरै रहरमा खेल्न थालेको खेल मेरो जीवनकै एउटा अभिन्न अंग बन्न पुग्यो । जे पाएँ, तेक्वान्दोबाटै पाएँ । मैले आफूमाथि गर्व गर्ने कारण दिएको छ यो मारपिटको खेलले । थप सामग्रीः आशा, निराशा र आयशा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4