दशरथ रंगशाला सुरक्षित र अन्तर्राष्ट्रिय खेल हुने स्तरको छ : एन्फा
१९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंस्थित दशरथ रंगशाला सुरक्षित रहेको र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको दाबी गरेको छ । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले...